अधिवक्ता हरिकृष्ण सुवेदी

अधिवक्ता हरिकृष्ण सुवेदी Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from अधिवक्ता हरिकृष्ण सुवेदी, Lawyer & Law Firm, Baglung Bazar.

01/10/2025
२०८१ सालको भाईटिका, छठ, म्ह पुजा एबं नेपाल सम्वत ११४५ को हार्दिक मंगलमय शुभकामना ।
02/11/2024

२०८१ सालको भाईटिका, छठ, म्ह पुजा एबं नेपाल सम्वत ११४५ को हार्दिक मंगलमय शुभकामना ।

03/07/2024

नेपालमा म रहेसम्म उथल पुथल आई रहन्छ भन्ने प्रधानमन्त्रीले फेरी राज्य सत्तामा उथल पुथल ल्याई छाडे भन्ने सुनिन्छ त खोई कस्तो प्रतिफल आउने हो हामी बबुरा त दर्शक न पर्योौ ।

Send a message to learn more

शनिवार माता मनोकामनाको दर्शन गर्ने अवसर मिल्यो ।
21/04/2024

शनिवार माता मनोकामनाको दर्शन गर्ने अवसर मिल्यो ।

28/03/2024

नेपालको राज्य सत्तामा रहेका ब्यक्तीहरु तथा राजनैतिक दल र यसका नेतृत्वहरुलाई हेर्दा यीनिहरु केवल कमाउनको लागि नेता भएका अर्थात राजनिति गरेका हुन सच्चा र ईमान्दार नेता तथा राजनैतिक कार्यकर्ताहरु दुर्लभ भए देख्न पाईदैन ।

२०८० सालको बिजया दशमी समग्रमा राम्रो रह्यो शुभकामना ब्यक्त गर्ने सबै प्रति आभारी छु ।
27/10/2023

२०८० सालको बिजया दशमी समग्रमा राम्रो रह्यो शुभकामना ब्यक्त गर्ने सबै प्रति आभारी छु ।

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना ।
30/08/2022

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना ।

18/08/2021

नेपालमा कानुनको शासन छ की शासकको शासन हो भन्ने बुझ्न नसकिने भयो । जुन जोगी आएपनि कानै चिरेको भन्ने उखान चरितार्थ भएको छ ।

09/05/2021

कानुन दिवस २०७८ को सम्पूर्णमा हार्दिक शुभकामना

09/05/2021

कोरोनाले नछाड्ने भयो सेफ रहौ अत्यावश्यक काम बाहेक बाहिर ननिस्कौ आफ्नो सुरक्षा आफैंले गरौ ।

14/07/2020

Dhaulagiri law firm

20/05/2020

बिश्व कोरोना भाईरस महामारीमा गुज्रिरहेको यस अवस्थाबाट नेपाल पनि अछुतो रहन सकेको छैन, संपुर्णले लक डाउन र सामाजिक दुरी कायम गरी स्वस्थ र सुरक्षित रहौ आफु, परिवार र समाज सबैलाई स्वस्थ रहन सहयोग गरौ ।

Address

Baglung Bazar
BAGLUNG

Telephone

9857623047

Website

Alerts

Be the first to know and let us send you an email when अधिवक्ता हरिकृष्ण सुवेदी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share