04/12/2023
हामि पर्देसी रमाउने कहिले होला,
Discraib,,
आफ्नो देश को लागि,
खुनपसिना बगाउने कहिले होला, हामिले पठायका रेमिटेन्श ,ले देसको उन्नति कहिले होला, अझैसम्म सम्म पनि रिन मा डुबाउने हाम्रा नेता का टाउको ना दिमाग कहिले आउला,,जय देश जय नरेस भनेर भन्ने दिन कहिले आउला,,,
(हामि पर्देसी रमाउने कहिले होला)