International Balaram Attorney Law office

アクセス ウェブサイト 事業に問い合わせる

International Balaram Attorney Law office International Balaram Law Attorney is among the leading international law offices in Tokyo with a global network.

Work and support legal work,to assist foreigner in japan and nepal.DM direct to our law office if need any support .

18/10/2026
09/10/2026
बीपी कोइराला र गणेशमान सिंहको विचार, आदर्श र साहसलाई आत्मसात् गर्दै नेपाल र नेपालीको विकासमा समर्पित हुन चाहन्छु। 🇳🇵बीपी...
09/10/2026

बीपी कोइराला र गणेशमान सिंहको विचार, आदर्श र साहसलाई आत्मसात् गर्दै नेपाल र नेपालीको विकासमा समर्पित हुन चाहन्छु। 🇳🇵

बीपीको लोकतान्त्रिक समाजवाद, गणेशमानजीको त्याग, निष्ठा र संघर्षको मार्गलाई आत्मसात् गर्दै नेपाली कांग्रेसको विचारलाई अझ सशक्त बनाउने मेरो संकल्प छ।

मेरो राजनीति पद र प्रतिष्ठाका लागि होइन, राष्ट्रको समृद्धि, जनताको सम्मान र भावी पुस्ताको उज्ज्वल भविष्यका लागि हो।

नेपाललाई सुशासन, न्याय, रोजगारी, शिक्षा, आर्थिक समृद्धि र विकासको मार्गमा अघि बढाउन विचार, इमानदारी र कर्मलाई आफ्नो राजनीतिक आधार बनाउन चाहन्छु।

इतिहासको सम्मान, वर्तमानको सुधार, भविष्यको निर्माण।

जय नेपाल! 🇳🇵
जय नेपाली कांग्रेस! 🌳

डा. बलराम श्रेष्ठ
अन्तर्राष्ट्रिय अधिवक्ता
नेपाली कांग्रेस केन्द्रीय सदस्य पदका उम्मेदवार
एसिया–प्यासिफिक क्षेत्र
क्रम सँख्या :

09/10/2026

🇳🇵 जय नेपाल! नेपाली कांग्रेस जिन्दावाद! 🇳🇵

आज बीपी संग्रहालय पुगेर नेपाली कांग्रेसका संस्थापक जननायक बीपी कोइरालाप्रति श्रद्धा र सम्मान व्यक्त गर्दै पुष्पमाला अर्पण गरेँ। यस ऐतिहासिक स्थलमा पुग्दा बीपीले प्रतिपादन गर्नुभएको लोकतन्त्र, राष्ट्रियता, समाजवाद र जनताको स्वतन्त्रताका आदर्शलाई अझ सशक्त बनाउने प्रण गरेको छु।

नेपाली कांग्रेसले लिएको विचार र सिद्धान्तलाई व्यवहारमा उतार्दै नेपाली जनता र नेपालको विकास, सुशासन, आर्थिक समृद्धि, वैदेशिक लगानी, शिक्षा, रोजगारी तथा नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउन आफ्नो अनुभव, ज्ञान र क्षमताको सदुपयोग गर्ने मेरो दृढ सङ्कल्प छ।

यही प्रतिबद्धताका साथ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा एसिया–प्यासिफिक क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवार बनेको छु।

यस अभियानमा मलाई साथ, सहयोग, सद्भाव र अमूल्य मत प्रदान गरी विजयी गराउन सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरू, अग्रज नेतागण, साथीभाइ तथा शुभेच्छुकहरूमा हार्दिक अपिल गर्दछु।

तपाईंहरूको विश्वास मेरो शक्ति हो, साथ मेरो प्रेरणा हो र नेपालको समृद्धि मेरो सङ्कल्प हो।

🌿 इतिहासको सम्मान, वर्तमानको सुधार, भविष्यको निर्माण।

डा. बलराम श्रेष्ठ
अन्तर्राष्ट्रिय अधिवक्ता
केन्द्रीय सदस्य पदका उम्मेदवार
एसिया–प्यासिफिक क्षेत्र
नेपाली कांग्रेस

🇳🇵 जय नेपाल! 🇳🇵

#नेपालीकांग्रेस #बीपीकोइराला #बीपीसंग्रहालय #१५औँमहाधिवेशन #डा_बलरामश्रेष्ठ #एसियाप्यासिफिक

सम्पूर्ण १५ औ महाधिबेशन प्रतिनिधि ज्यु जय नेपाल डा.बलराम श्रेष्ठ (अन्तराष्ट्रिय अधिबक्ता )केन्द्रिय सदस्य उम्मेदवार एसिय...
08/10/2026

सम्पूर्ण १५ औ महाधिबेशन प्रतिनिधि ज्यु जय नेपाल
डा.बलराम श्रेष्ठ (अन्तराष्ट्रिय अधिबक्ता )
केन्द्रिय सदस्य उम्मेदवार
एसिया प्यासिफिक क्षेत्र क्रमसंख्या. ५
नेपाली काङ्रेस

住所

Ryogoku 4-35-1/203
Sumida-ku, Tokyo
1300026

営業時間

月曜日 09:00 - 17:00
火曜日 09:00 - 17:00
水曜日 09:00 - 17:00
木曜日 09:00 - 17:00
金曜日 09:00 - 17:00
土曜日 10:00 - 17:00

ウェブサイト

アラート

International Balaram Attorney Law officeが新しいニュースやキャンペーンを投稿したら、いち早くメールでお知らせします。メールアドレスが他の目的に使われることはなく、いつでも配信を停止できます。

事業に問い合わせる

International Balaram Attorney Law officeにメッセージを送信:

ショートカット

共有する