Help Desk Nihon

Help Desk Nihon Help Desk Nihon, 移民問題専門弁護士, Tokyo, Nish*tokyo-shiの連絡先情報、マップ、方向、お問い合わせフォーム、営業時間、サービス、評価、写真、動画、お知らせ。

01/11/2024

"हामी दिन्छौ परामर्श जापान मा भीषा रिन्यू सम्बन्धी helpdesknihon #

29/10/2024

घरमा राखिएको बत्तिको झिलिमिलि होइन सबैको मन नै बास्तबमै झिलिमिलि होस शुभकामना ।

29/10/2024

शुभबिहानी
भर्खरै जापान आउनु भएका दाजू भाई दीदी बहिनीहरूलाई जापान मा भाषा को समस्य भएर भीजा एप्लाई मा समस्य भयको छ भने हाम्रो हेल्प डेस्क निहोंन (Helpdesknihon)लाई सम्झीनू सक्नू हूने छ । सक्दो सहयोग गरिने छ धन्यबाद ।

29/10/2024

🇳🇵Congratulations teem nepal🇳🇵
आईसीसी विश्वकप लीग 2 अन्तर्गत
नेपाल र स्कट्ल्यान्डबीचको पहिलो खेलमा
नेपालले स्कट्ल्यान्डलाई 5 विकेटले हराएको छ ।
आरिफ शेखले सर्वाधिक 51 रन
स्कट्ल्यान्डलाई 41.4 / 154 अलआउट
नेपालले 29.5 ओभरमा 5 विकेट गुमाउँदै 157
सन्दीप लामिछानेले सर्वाधिक 3 विकेट !

住所

Tokyo
Nish*tokyo-shi, Tokyo
2020006

営業時間

水曜日 09:00 - 17:00
木曜日 09:00 - 17:00
金曜日 09:00 - 17:00

ウェブサイト

アラート

Help Desk Nihonがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

共有する