02/09/2022
"मेहेनत, सृजना उत्पादन र बस्तु: मेरै सिक्किमको"
भन्ने नाराका साथ आगामी तारिख १५ सेप्टेम्बर २०२२ को दिनदेखि, अन्तराष्ट्रिय तथा राष्ट्रिय कलाकारहरू द्वारा सभ्य र भव्यताका साथ आयोजना हुन गइरहेको
प्रथम सिक्किम सांस्कृतिक तथा कृषि महोत्सव २०२२ मा सम्पूर्ण सिक्किमवासीलाई सूचित गर्दै
सबै अतिथि महानुभावहरूलाई हार्दिक निमन्त्रणा गर्न चाहन्छौं |
Goli Ground Rangpo Sikkim
धन्यवाद !!!
बिकाश सुनाम
अध्यक्ष
अखिल सिक्किम अनुसूचित जाति कल्याण संघ