23/02/2026
शुभकामना। शुभकामना।।
शुदुर पश्चिम प्रदेश।।
कन्चनपुर जिल्ला कृष्णपुर नगरपालिका वडा नंवर 4 गुलरिया स्थाइ बसोबास भयेका स्वच्छ मन का धनी, समाज सेबि, सबैको सुख दुःखका साथी बुध्दीजिबी शालिन स्वभाव का आदरणिय होम्रो गौरबशाली संस्था शुदुरपश्चिमेली नेपाली समाज भारत जम्मु कश्मीर राज्य समिति का नि, बर्तमान अध्यक्ष,हाल राज्य संरक्षक मेरा आत्मीय मित्र श्री,जनक राज जोशी ज्यु कि सु, पुत्री पुनम जोशी को आज पर्न गयेको शुभ जन्मदिनको शुभ अवसर मा सु स्वास्थ्य दिर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना र छोरी पुनम को उज्ज्वल भबिष्य को शुभकामना छोरी पुनम ले चाल्नु भयेका हरेक पाइला हरु ले शिखर चुम्न सफल होस भन्दै हाम्रो गौरबशाली संस्था शुदुरपश्चिमेली नेपाली समाज भारत ले स्थापना गरेको कल्याणकारी कोष मा रु 625 भारु 1000, नेपाली सहयोग गर्नु भयेको मा छोरी पुनम जोशी लाइ मेरो ब्यक्तिगत को तर्फबाट र शुदुर पश्चिमिली नेपाली समाज भारत केन्द्रिय समिति को तर्फबाट जन्मदिनको लाखौंलाख करोडौ करोड अनगिन्ती शुभकामना ।।