Focus Visa & Education Services

Call Directions Website

Focus Visa & Education Services Focus Visa & Education Services works with Visa and Education Services.

विजयादशमीको शुभ अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना। सत्यको विजय, सम्बन्धमा आत...
20/10/2026

विजयादशमीको शुभ अवसरमा देश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना।
सत्यको विजय, सम्बन्धमा आत्मीयता, र जीवनमा सुख, शान्ति तथा समृद्धि कायम रहोस्।

शुभ विजयादशमी! 🏵️🙏

महानवमीले सबैका जीवनमा नयाँ ऊर्जा, सकारात्मक सोच र सफलताको मार्ग खोलोस्। माता भगवतीको आशिर्वादले घरपरिवारमा सुख, शान्ति ...
19/10/2026

महानवमीले सबैका जीवनमा नयाँ ऊर्जा, सकारात्मक सोच र सफलताको मार्ग खोलोस्।
माता भगवतीको आशिर्वादले घरपरिवारमा सुख, शान्ति र समृद्धि छाओस्।

शुभ महानवमी! 🌺🙏

महाअष्टमीको पावन अवसरमा माता दुर्गाको असीम कृपा सम्पूर्ण परिवारमा रहिरहोस्। साहस, शक्ति, स्वास्थ्य र समृद्धिको शुभकामना ...
18/10/2026

महाअष्टमीको पावन अवसरमा माता दुर्गाको असीम कृपा सम्पूर्ण परिवारमा रहिरहोस्।
साहस, शक्ति, स्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गर्दछौं।

शुभ महाअष्टमी! 🕉️🙏

फूलपातीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। माता दुर्गाको कृपाले सबैको जीवनमा सुख...
16/10/2026

फूलपातीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना।
माता दुर्गाको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको आशिर्वाद मिलोस्।

बडा दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना! 🌿✨घटस्थापनाको यस पवित्र अवसरमा, तपाईं र तपाईंको सम्पूर्ण परिवारजनमा सुख, शान्त...
10/10/2026

बडा दशैं २०८२ को हार्दिक मंगलमय शुभकामना! 🌿✨

घटस्थापनाको यस पवित्र अवसरमा, तपाईं र तपाईंको सम्पूर्ण परिवारजनमा सुख, शान्ति, सुस्वास्थ्य र उत्तरोत्तर समृद्धिको मंगलमय कामना गर्दछौं।

विदेशमा आफ्नो भविष्य निर्माण गर्ने वा उच्च शिक्षा हासिल गर्ने सपना बोकेर अगाडि बढिरहनुभएका सम्पूर्ण विद्यार्थी तथा महानुभावहरूको हरेक पाइला सफलताको मार्गमा अग्रसर रहोस्। Focus Visa & Education Services सधैं तपाईंको सही मार्गदर्शक र सारथी बन्न प्रतिबद्ध छ। ✈️🎓

🪔 इन्द्रजात्राको हार्दिक शुभकामना! 🪔इन्द्रजात्रा हाम्रो सहिष्णुता, एकता र सांस्कृतिक विविधताको प्रतीक हो। यस पर्वले सबैक...
24/09/2026

🪔 इन्द्रजात्राको हार्दिक शुभकामना! 🪔

इन्द्रजात्रा हाम्रो सहिष्णुता, एकता र सांस्कृतिक विविधताको प्रतीक हो। यस पर्वले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगति ल्याओस्।

हारितालिका तीजको शुभकामना!
14/09/2026

हारितालिका तीजको शुभकामना!

29/05/2026

टाढा भए पनि मन सधैं मातृभूमिसँग।
गणतन्त्र दिवसको शुभकामना — FOCUS 🇳🇵❤️✈️

गणतन्त्र दिवसको हार्दिक शुभकामना।शिक्षा, अवसर र जिम्मेवार नागरिकता—यिनै मूल्यले गणतन्त्रलाई बलियो बनाउँछ।Focus Visa—विदे...
29/05/2026

गणतन्त्र दिवसको हार्दिक शुभकामना।
शिक्षा, अवसर र जिम्मेवार नागरिकता—यिनै मूल्यले गणतन्त्रलाई बलियो बनाउँछ।
Focus Visa—विदेश अध्ययनको यात्रामा, उज्ज्वल भोलिको साथ।

“अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना।विदेशमा आफ्नो भविष्य निर्माण गर्न मेहनत गरिरहनु भएकाविद्यार्थी तथा श्रमिक समुदायल...
01/05/2026

“अन्तर्राष्ट्रिय मजदुर दिवसको शुभकामना।
विदेशमा आफ्नो भविष्य निर्माण गर्न मेहनत गरिरहनु भएका
विद्यार्थी तथा श्रमिक समुदायलाई Focus Visa & Education Services
को तर्फबाट हार्दिक सम्मान।
तपाईंहरूको श्रम, संघर्ष र सपनाले नै उज्ज्वल भोलि निर्माण हुन्छ।”

Address

Suite 1105 Level 11 370 Pitt Street
Sydney, NSW
2000

Alerts

Be the first to know and let us send you an email when Focus Visa & Education Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share