29/05/2026
🇳🇵 गणतन्त्र दिवसको हार्दिक शुभकामना! 🇳🇵
जनताको संघर्ष, त्याग र बलिदानबाट स्थापित गणतन्त्रले हामी सबैलाई समानता, स्वतन्त्रता र लोकतान्त्रिक अधिकारको अनुभूति गराएको छ।
यस ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र राष्ट्रिय एकताको शुभकामना व्यक्त गर्दछौं।
#गणतन्त्रदिवस