22/07/2026
यदि तपाईं UAE मा बसोबास गर्दै हुनुहुन्छ र आफ्न आफन्त वा साथीहरूलाई दुबई घुमाउन बोलाउने योजना बनाइरहनुभएको छ भने, अहिले त्यसका लागि उत्कृष्ट अवसर आएको छ।
दुबईको Department of Economy and Tourism (DET) ले "A Dubai Invite" अभियान सुरु गरेको छ। यस अभियानअन्तर्गत योग्य UAE बासिन्दाले विदेशबाट आफ्ना परिवार वा साथीहरूलाई दुबई भ्रमणका लागि निमन्त्रणा गर्दा AED 3,000 भन्दा बढी मूल्यका विशेष अफर र सुविधाहरू प्राप्त गर्न सक्नेछन्।
यदि तपाईं UAE मा बसोबास गर्दै हुनुहुन्छ र आफ्ना बुबाआमा, दाजुभाइ, दिदीबहिनी, आफन्त वा साथीहरूलाई दुबई घुमाउन बोलाउन....