18/06/2026
नेपालको कानुन अनुसार सबै मान्छेले बिजनेस वा कुनै पनि प्रकृतिको 'करार' अर्थात् सम्झौता गर्न पाउँदैनन्! यदि त्यस्ता व्यक्तिसँग सम्झौता गर्नुभयो भने तपाईंको सम्झौता बदर हुन्छ र फस्न सक्नुहुन्छ।"मुलुकी देवानी संहिता अनुसार देहायका व्यक्तिहरू करार गर्न असक्षम मानिन्छन्:"
नम्बर १: नाबालक (Minor): १८ वर्ष उमेर नपुगेका व्यक्तिहरू।
नम्बर २: होस ठेगानमा नभएको व्यक्ति: मानसिक अवस्था ठीक नभएका व्यक्ति। #कानुनीसचेतना #न्यायकोअधिकार ゚viralシ