Namaste Education Institute,Surkhet

Namaste Education Institute,Surkhet जापानी भाषा, काउनसेलिङ र भिसा प्रोसेसिङ
9841649850/9863350683

Wishing you a smooth and safe flight to Japan! May this journey be the beginning of an amazing adventure filled with new...
03/04/2025

Wishing you a smooth and safe flight to Japan! May this journey be the beginning of an amazing adventure filled with new experiences, learning and growth. Enjoy every moment and make the most of this wonderful opportunity. Safe travel Lalitさん

"Colors bring happiness, Water brings life, Education brings light  and Holi brings Joy, lets make it memorable !"Namast...
12/03/2025

"Colors bring happiness, Water brings life, Education brings light and Holi brings Joy, lets make it memorable !"

Namaste Nepal

🎉 Congratulations! 🎉Dear student Huge congratulations on being granted the Certificate of Eligibility for Japan! This is...
25/02/2025

🎉 Congratulations! 🎉

Dear student

Huge congratulations on being granted the Certificate of Eligibility for Japan! This is a remarkable achievement and a significant step toward your journey to study in Japan. Your hard work, dedication, and perseverance have paid off, and now you are one step closer to realizing your dreams.

Wishing you all the best as you prepare for this exciting new chapter. May your studies and experiences in Japan bring you great success and fulfillment.

Best wishes for your bright future ahead! 🌟🎓🇯🇵

Namaste Nepal

04/08/2024

कक्षा १२ मा सफल हुनुहुने सम्पुर्ण विद्यार्थीहरुलाई हार्दिक बधाई
यदि तपाईं जापानमा अध्ययन गर्न चाहनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी निःशुल्क भाषा कक्षा प्रदान गर्दछौं
अप्रिल इनटेक २०२५ को लागि कक्षाहरू चलिरहेको छ
थप जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
9841649850/9863350683

अब यही हप्ता भित्र हुने 12 कलासको रिजल्ट कुरेर बस्नु भाको सम्पूर्ण लाइ अग्रिम शुभकामना अब तपाईंको जापान अध्ययन गर्ने सपन...
28/07/2024

अब यही हप्ता भित्र हुने 12 कलासको रिजल्ट कुरेर बस्नु भाको सम्पूर्ण लाइ अग्रिम शुभकामना
अब तपाईंको जापान अध्ययन गर्ने सपना साकार पार्न तपाईं हामी कै आफ्नो सहर वीरेन्द्रनगर सुर्खेतमा नमस्ते एजुकेसन इन्स्टिच्युट ले तपाईंहरूकै इच्छा आकांक्षा लाइ मध्यनजर गरी लामो समय जापान बसी भाषा अध्ययन गरी आउनु भाको दक्ष तथा अनुभवी प्रशिक्षक बाट कलास हरु धमाधम सञ्चालन भइरहेका छन्।
जापान एप्लाई को लागि न्यूनतम योग्यता
* 18 वर्ष पूरा भाको
*12 पास भाको
*ग्याप भए पनि सजिलै एप्लाई गर्न मिल्ने
*तपाईंकै आफ्नै रोजाइ को सहर मा एप्लाई गरिने
हाम्रा अन्य सेवा सुविधा हरु
*जापानीज भाषा कलास पूर्ण रूप मा निःशुल्क
*निःशुल्क डकुमेन्टेसन र प्रोसेसिङ
*COE आए पछि मात्र पैसा लाग्ने
*जापान सम्बन्धी सम्पूर्ण परामर्श
थप जानकारीको लागि
नमस्ते एजुकेसन इन्स्टिच्युट
येरीचोक सुर्खेत
9841649850/9863350683

30/05/2024

जापान नै किन ?
*विश्वसनीय र गुणस्तरीय उच्च शिक्षा
*रोजगार को अबसर
*संस्कृति तथा आधुनिकता को मिश्रण

तपाईं हाम्रो सहर सुर्खेत मा सुनौलो अबसर छ मौकाको फाइदा उठाउनु होस।

अन्य जानकरी का लागि सम्पर्क गर्न नबिर्सनु होला
नमस्ते एजुकेसन इन्स्टिच्युट,ऐरीचिक सुर्खेत
📞९८४१६४९८५०/९८६३३५०६८३

धमाधम जापानीज कलास हरु सञ्चालन भैरहेको छ, समयमै आफ्नो सिट booking गरौं। समय बलवान छ मौका को फाइदा उठाउनु होस।*जापानीज भा...
24/05/2024

धमाधम जापानीज कलास हरु सञ्चालन भैरहेको छ, समयमै आफ्नो सिट booking गरौं। समय बलवान छ मौका को फाइदा उठाउनु होस।

*जापानीज भाषा N4/N5 सजिलै पास गर्न सक्ने
*लामो समय जापानमा बसेका प्रशिक्षक बाट भाषा सिकाइने

थप जानकारी लागि हाम्रो अफिस visit गर्न नभुल्नु होला
नमस्ते एजुकेसन इन्स्टिच्युट
ऐरिचोक, सुर्खेत
,📞9841649850/9863350683

Address

Surkhet

Opening Hours

Monday 06:00 - 17:00
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 06:00 - 17:00
Friday 06:00 - 17:00
Sunday 06:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Education Institute,Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share