15/01/2026
राजनितिमा कानुनी दलिल कमजोरहरुले गर्ने हो,
राजनितिले त हमेसा समयको आवश्यकता र,
जनताको आवाजको प्रतिनिधित्व गर्ने हो ।
समय र जनआवाज नबुझ्नेहरु डाईनोसरपथका लायक हुन्छन् ।
Source:- Ranjit Tamng