कानूनी तथा सामाजिक विकास केन्द्र

  • Home
  • Nepal
  • Surkhet
  • कानूनी तथा सामाजिक विकास केन्द्र

कानूनी तथा सामाजिक विकास केन्द्र "परिवर्तनका लागी पैरवी -LSDC को बल,
कानूनी साक्षरता र सामाजिक सचेतनामा हाम्रो पहल"

विश्व वातावरण दिवसको हार्दिक शुभकामना! 🌿🌍स्वच्छ वातावरण, हरियाली प्रकृति र दिगो भविष्यका लागि हामी सबैले आफ्नो ठाउँबाट स...
05/06/2026

विश्व वातावरण दिवसको हार्दिक शुभकामना! 🌿🌍
स्वच्छ वातावरण, हरियाली प्रकृति र दिगो भविष्यका लागि हामी सबैले आफ्नो ठाउँबाट सानो भए पनि सकारात्मक योगदान गरौं। प्रकृतिको संरक्षण नै मानव जीवनको संरक्षण हो। आउनुहोस्, वातावरण जोगाउने संकल्पका साथ हराभरा र स्वस्थ पृथ्वी निर्माणमा हातेमालो गरौं।
"आज एउटा रूख रोपौं, भोलिको भविष्य सुरक्षित बनाऔं।" 🌱💚
#विश्व_वातावरण_दिवस 🌿
🌍
🌱
🌳
💚

"जातीय भेदभाव र छुवाछूत मुक्त समाज, समतामूलक राष्ट्र निर्माण हाम्रो अभियान!"​कानुनले वर्जित गरेको र मानवता विरोधी यस कलं...
04/06/2026

"जातीय भेदभाव र छुवाछूत मुक्त समाज, समतामूलक राष्ट्र निर्माण हाम्रो अभियान!"

​कानुनले वर्जित गरेको र मानवता विरोधी यस कलंकलाई जरैदेखि उखेल्नका लागि आजैदेखि आफ्नो सोच, व्यवहार र कर्म बदलौँ। समता, सम्मान र सामाजिक न्यायको दिशामा एकजुट बनौँ।

जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको हार्दिक शुभकामना! 🇳🇵

कानूनी तथा सामाजिक विकास केन्द्रका सदस्य,  Prawash Bista ज्युलाई उहाँको जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना सहित उत...
12/05/2026

कानूनी तथा सामाजिक विकास केन्द्रका सदस्य, Prawash Bista ज्युलाई उहाँको जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना सहित उत्तरोत्तर प्रगतीको कामना गर्दछौ।
-Lsdc Centre

कानूनी तथा सामाजिक विकास केन्द्रका सचिव, एकदमै जुझारु र ऊर्जावान साथै शालिन व्यक्तित्व Gagan Thapa  ज्युलाई जन्म दिनको ह...
12/05/2026

कानूनी तथा सामाजिक विकास केन्द्रका सचिव, एकदमै जुझारु र ऊर्जावान साथै शालिन व्यक्तित्व Gagan Thapa ज्युलाई जन्म दिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
Lsdc Centre परिवार।

भावपूर्ण श्रद्धाञ्जली!कानूनी तथा सामाजिक विकास केन्द्र का निवर्तमान अध्यक्ष गणेश कुमार डाँगीज्यू को ममतामयी हजुरआमा पदमी...
22/04/2026

भावपूर्ण श्रद्धाञ्जली!
कानूनी तथा सामाजिक विकास केन्द्र का निवर्तमान अध्यक्ष गणेश कुमार डाँगीज्यू को ममतामयी हजुरआमा पदमी डाँगीज्यूको असामयिक निधन भएकोमा हामी स्तब्ध भएका छौँ।
यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै, शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस् भनी हार्दिक समवेदना प्रकट गर्दछौँ।
​शोककुल:
कानुनी तथा सामाजिक विकास केन्द्र परिवार

कानूनी तथा सामाजिक विकास केन्द्रको मिति २०८२ चैत १५ गते सम्पन्न साधारण सभाबाट संस्थाको नयाँ कार्यसमिति चयन भएको छ। Ganes...
29/03/2026

कानूनी तथा सामाजिक विकास केन्द्रको मिति २०८२ चैत १५ गते सम्पन्न साधारण सभाबाट संस्थाको नयाँ कार्यसमिति चयन भएको छ। Ganesh DanGi नेतृत्वको कार्यसमितिको २ वर्षे कार्यकाल सकिएसँगै साधारण सभाबाट सर्वसम्मत रुपमा तपसिलको कार्यसमिति चयन गरिएको छ।
१) हिमाली पाण्डे - अध्यक्ष
२) दिप बहादुर सुनार - वरिष्ठ उपाध्यक्ष
३) गंगा शर्मा - उपाध्यक्ष
४) सुरक्षा डाँगी - महासचिव
५) सविन रोकाया - सचिव
६) गगन बहादुर थापा - सचिव
७) गणेश बहादुर थापा - कोषाध्यक्ष
८) रमेश प्रसाद चपाई - सदस्य
९) प्रवास बिष्ट - सदस्य
१०) तिलक रोका - सदस्य
११) रेखा बोहरा - सदस्य

संस्थालाई यहाँसम्म पुर्याउन योगदान गर्नुहुने संस्थाका निवर्तमान कार्यसमितिका अध्यक्ष श्री गणेश कुमार डाँगीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नवनिर्वाचित कार्यसमितिले संस्थालाई थप उचाईमा पुर्याउने प्रतिबद्धता व्यक्त गर्दछौ।
Lsdc Centre परिवार

कानूनी तथा सामाजिक विकास केन्द्रका सदस्य एकदमै जुझारु र ऊर्जावान साथै शालिन व्यक्तित्व Ramesh Prasad Chapai  ज्युलाई जन्...
11/03/2026

कानूनी तथा सामाजिक विकास केन्द्रका सदस्य एकदमै जुझारु र ऊर्जावान साथै शालिन व्यक्तित्व Ramesh Prasad Chapai ज्युलाई जन्म दिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ।
Lsdc Centre परिवार।

कानूनी तथा सामाजिक विकास केन्द्रको तर्फबाट सम्पूर्णमा प्रजातन्त्र दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।  Lsdc Ce...
19/02/2026

कानूनी तथा सामाजिक विकास केन्द्रको तर्फबाट सम्पूर्णमा प्रजातन्त्र दिवसको अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
Lsdc Centre

कानूनी तथा सामाजिक विकास केन्द्रका महासचिव Suraksha Dangi  ज्युलाई उहाँको जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना सहित ...
07/02/2026

कानूनी तथा सामाजिक विकास केन्द्रका महासचिव Suraksha Dangi ज्युलाई उहाँको जन्मदिनको अवसरमा हार्दिक मंगलमय शुभकामना सहित उत्तरोत्तर प्रगतीको कामना गर्दछौ।
Lsdc Centre

सहिद दिवसको अवसरमा कानूनी तथा सामाजिक विकास केन्द्र को तर्फबाट तपाईंहरू सम्पूर्णमा  सहिदहरुको बलिदानले यहाँसम्म पुगेको म...
30/01/2026

सहिद दिवसको अवसरमा कानूनी तथा सामाजिक विकास केन्द्र को तर्फबाट तपाईंहरू सम्पूर्णमा सहिदहरुको बलिदानले यहाँसम्म पुगेको मुलुकलाई थप प्रगतितिर लैजान ऊर्जा मिलोस् भन्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। देशको लागि वीरता देखाएर सहादत गर्ने वीर सहिदहरु प्रति उच्च सम्मान सहित प्रती हार्दिक श्रद्धान्जली 🙏
Lsdc Centre

Address

Birendranagar
Surkhet

Telephone

+9779809824877

Website

Alerts

Be the first to know and let us send you an email when कानूनी तथा सामाजिक विकास केन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to कानूनी तथा सामाजिक विकास केन्द्र:

Share

Category