08/09/2026
मैले रामायणबाट सिकेको सबैभन्दा महत्त्वपूर्ण कुरा,"रावणको लंकामा ऋषि-महर्षिहरुलाई प्रवेश निषेध थियो र त्यहाँ राजकाजसँग सम्बन्धित बिषयमा परामर्श हुदैन थियो, त्यसैले रावणको लंका ढल्यो।"
हाम्रा देशका चल्ताफिर्ता State actors र Non-state actors हरुले पनि रामायणबाट केही सिकुन,
सम्पूर्ण जेन-जी सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली। ☘️🇳🇵
-----ईरज पौडेल ।