न्यायिक सारथी ल फर्म

न्यायिक सारथी ल फर्म Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from न्यायिक सारथी ल फर्म, Lawyer & Law Firm, First Floor, Rastra Bank Road, Pokhara.

30/06/2026
22/06/2026

वार्षिक रू. १० करोड भन्दा बढी कारोबार गर्ने सबै करदाताहरूलाई अनिवार्य CBMS मा आवद्ध हुनुहुन जारी गरिएको सूचना ।

17/06/2026
15/05/2026

📘 प्रबन्धपत्र (MOA) तथा नियमावली (AOA) के हो ?

कम्पनी दर्ता तथा सञ्चालनका लागि आवश्यक दुई महत्वपूर्ण संवैधानिक कागजात हुन् —
✅ प्रबन्धपत्र (Memorandum of Association - MOA)
✅ नियमावली (Articles of Association - AOA)

📌 प्रबन्धपत्र (MOA) ले कम्पनीको उद्देश्य, पूँजी संरचना, दायित्व तथा कार्यक्षेत्र निर्धारण गर्दछ ।
📌 नियमावली (AOA) ले कम्पनीको आन्तरिक व्यवस्थापन, सञ्चालन प्रक्रिया तथा शासन संरचना सम्बन्धी व्यवस्था निर्धारण गर्दछ ।

कम्पनी ऐन, २०६३ अनुसार यी कागजातहरू कम्पनी दर्ता तथा सञ्चालनका आधारभूत कानुनी दस्तावेज हुन् ।

यस इन्फोग्राफिकमार्फत:
✔ MOA र AOA को परिचय
✔ मुख्य विषयवस्तु
✔ MOA र AOA बीचको फरक
✔ संशोधन प्रक्रिया
✔ महत्वपूर्ण कानुनी व्यवस्था

सम्बन्धी जानकारी सरल र व्यवस्थित रूपमा प्रस्तुत गरिएको छ ।

🏢 कम्पनी रजिष्ट्रारको कार्यालय (OCR), नेपाल
🌐 [www.ocr.gov.np](http://www.ocr.gov.np)

#कम्पनी_ऐन_२०६३ #प्रबन्धपत्र #नियमावली #नेपालसरकार

06/04/2026

आदरणीय करदाताहरूमा आन्तरिक राजस्व कार्यालय पोखराको अनुरोध।

10/01/2026

राजस्व दाखिला गर्ने प्रयोजनार्थ भोलि पौष २६ र पर्सि २७ गते आन्तरिक राजस्व कार्यालयहरु तथा राजस्व संकलन गर्ने बैंकहरु खुला रहने सूचना !!!!!

Address

First Floor, Rastra Bank Road
Pokhara
33700

Website

Alerts

Be the first to know and let us send you an email when न्यायिक सारथी ल फर्म posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share