बराहकालिका ल च्याम्बर

  • Home
  • Nepal
  • Pokhara
  • बराहकालिका ल च्याम्बर

बराहकालिका ल च्याम्बर सम्पुर्ण प्रकारका कानूनी परामर्श, कानूनी सेवा, ब्यबसायिक परामर्श सेवा

28/08/2026
26/08/2026

आज नेपालमा चीन (तिब्बत) सीमा क्षेत्रमा गएको भूकम्प र तत्पश्चात् खसेको हिम पहिरोले नदी थुनिएर वा हिमताल विस्फोट भई भोटेकोशी तथा त्रिशूली नदीमा भीषण र आकस्मिक बाढी आइ विभिन्न जिल्लाहरु, रसुवा (टिमुरे, स्याफ्रुबेँसी, रसुवागढी), नुवाकोट (बेत्रावती, त्रिशूली बजार), धादिङ र चितवनका नदी तटीय क्षेत्रहरूमा बाढीले व्यापक विनाश पुर्‍याएको सबैले हेरिरहेका छौँ । रसुवागढी भन्सार क्षेत्र, १९ भन्दा बढी पुलहरू र ४० किलोमिटरभन्दा बढी सडक (पासाङल्हामु राजमार्ग लगायतका) पूर्ण रूपमा क्षतविक्षत भएको अनि हजारौंमा मानवीय क्षति ब्यहोर्नुपरेको सूचना समेत आएको छ । चीनसँगको मुख्य व्यापारिक नाकासमेत ठप्प भएको भनिएको छ । यो विषम परिस्थितिमा राजनीतिक रोटी सेक्ने भन्दा पनि एस किसिमका प्राकृतिक बिपत्तिमा सबैलाई धैर्यता कायम गर्दै उद्धार र राहत कार्यमा सहभागिता जनाउनुहुन हार्दिक अनुरोध गर्दछौं 🙏 भगवान पशुपतिनाथले रक्षा गरून् ! जय नेपाल 🙏🙏 ज्यान गुमाउनु हुने प्रति हार्दिक श्रद्धाञ्जली सहित शोकसन्तप्त परिवारजन प्रति समबेदना व्यक्त गर्दै , प्राकृतिक बिपत्तिका क्रममा घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं । 🙏🙏🙏

अंक ८: बालबालिका माथि यौन दुरुपयोग गर्न नहुने।Source: Ministry of Law, Justice and Parliamentary Affairs
24/08/2026

अंक ८: बालबालिका माथि यौन दुरुपयोग गर्न नहुने।
Source: Ministry of Law, Justice and Parliamentary Affairs

NC Conflict !‘कुनै अदालत वा न्यायिक निकाय वा अधिकारीले कुनै निर्णय गर्दा जबसम्म सम्बन्धित पक्षलाई उसको विरुद्धमा निर्णय ...
23/08/2026

NC Conflict !
‘कुनै अदालत वा न्यायिक निकाय वा अधिकारीले कुनै निर्णय गर्दा जबसम्म सम्बन्धित पक्षलाई उसको विरुद्धमा निर्णय गर्नुपूर्व प्रतिरक्षा गर्ने वा सफाइ पेस गर्ने पूर्ण अवसर प्रदान गरेको हुँदैन, त्यस्तो निर्णय प्राकृतिक न्यायको सिद्धान्तप्रतिकूल तथा बदरयोग्य हुने’ नजिर पनि कांग्रेस विवादमा पुनरवलोकनको निस्सा दिँदा सर्वोच्चले उल्लेख गरेको छ।

अब सर्वोच्चको पूर्ण इजलासले निस्सा दिँदाका आधार, स्थापित नजिर र मुद्दाका पक्षको बहसका आधारमा अघिल्लो फैसला कायम राख्ने वा परिवर्तन गर्ने निर्णय गर्नेछ।

सर्वोच्च अदालतले २१ साउनमा नेपाली कांग्रेसभित्रको विवादसम्बन्धी मुद्दामा पुनरवलोकनको निस्सा दिने आदेश गर्‍यो...

Address

Pokhara-7, Rastrabank Chwok
Pokhara

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when बराहकालिका ल च्याम्बर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share