कानुन बोल्छ

कानुन बोल्छ Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कानुन बोल्छ, Entertainment Lawyer, kaski, Pokhara.

08/08/2026

कसैको चरित्र, आचरण, नैतिकता वा प्रतिष्ठामा असर पर्ने गरी झुटो वा अपमानजनक कुरा प्रचार–प्रसार गर्नु बेइज्जती सम्बन्धी कसुर हुन सक्छ।

#कानून बोल्छ

07/08/2026

अनलाइन ठगीबाट कसरी बच्ने?

Facebook, Instagram वा TikTok मा आकर्षक अफर देखेर पैसा पठाउनुभयो, तर सामान आएन? वा पैसा लिएपछि विक्रेताले ब्लक गरिदियो?यस्तो कार्य *अनलाइन ठगी**हुन सक्छ।


#कानून बोल्छ

06/08/2026

आज हामी घरेलु हिंसाबारे संक्षिप्त जानकारी लिऔँ।
घरेलु हिंसा भनेको के हो?

#कानून बोल्छ

05/08/2026

📌 नोट: यो भिडियो सामान्य कानुनी जानकारीका लागि मात्र हो। उल्लेखित कानुनी दफा हरेक अवस्थामा स्वतः लागू हुँदैनन्। कुनै पनि घटनामा लागू हुने कानुनी व्यवस्था त्यसको तथ्य, प्रमाण र परिस्थितिअनुसार फरक हुन सक्छ।

"कानुनी रुपमा सचेत रहनुहोस"
#कानूनबोल्छ

04/08/2026

प्रहरीले वारेन्ट बिना घरमा पस्न पाउँछ?

कानुनी जानकारी

#कानूनबोल्छ

03/08/2026

⚖️ चोरीको कानुनी परिणाम के हो?
#कानुन बुझौँ,अपराधबाट बचौँ।
#कानुनबोल्छ

02/08/2026

सापटी दिएको पैसा फिर्ता नआए के गर्ने??
कानुनले के भन्छ??
छोटो र सरल भाषामा यस भिडियोमा बुझौँ।

⚖️ कानुन बुझौं, सचेत बनौं।
#कानुनबोल्छ

Address

Kaski
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when कानुन बोल्छ posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share