FIEUN ADBL Morang

  • Home
  • FIEUN ADBL Morang

FIEUN ADBL Morang Nepal Bittiya Sanstha Karmachari Sang, Jilla Samiti Morang

26/11/2024

नेपाल वित्तीय संस्था कर्मचारी संघ, कृषी विकास बैंक लि. मोरङ्ग जिल्ला समिती अध्यक्ष श्री बिनोद घिमिरे ज्यूलाई जन्मदिनको मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
- जिल्ला समिती, मोरङ

12/04/2024

नयाँ बर्ष २०८१ को पावन अवसरमा हाम्रा सम्पुर्ण सहकर्मी मित्रहरूमा शुख, शन्ती र समृद्धिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ।
- FIEUN ADBL,
जिल्ला समिति, मोरङ परिवार ।

12/01/2024

कृषि विकास बैंक लि. शाखा तिनपैनीमा कार्यारत बरिष्ठ ऋण अधिकृत सम्भु प्रसाद साहको पिताको दुखद निधनले हामि स्तब्ध भएका छौ । यस दु: खद घडीमा शोक सन्तब्द परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस भन्ने प्रार्थनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि.,
जिल्ला समिति मोरङ ।

06/09/2023

यहि भदौ २२ गते शुक्रबार अपह्रान्न 12 बजे देखी बैंकको कोशी प्रदेश कार्यलय बिराटनगरमा तिज बिशेष (दर खाने) कार्यक्रम रहेकोले सो कार्यक्रममा कोशी प्रदेश अन्तर्गतका सम्पुर्ण कार्यालयहरुका सम्पुर्ण चेलिबेटीहरुलाइ गरिमामय उपस्थिति जनाइ कार्यक्रमको शोभा बढाइदिन हुन हर्दिक निमन्त्रणा गर्दछौं ।

- नेपाल बित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक,
मोरङ जिल्ला समिति

नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि. केन्द्रिय  समितिका निवर्तमान सदस्य, कृषि विकास बैंक लि. कोशी प्रदे...
11/08/2023

नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि. केन्द्रिय समितिका निवर्तमान सदस्य, कृषि विकास बैंक लि. कोशी प्रदेश कार्यालय, विराटनगरमा कार्यरत कर्मचारी श्री राजन खनालको मिति २०८०।०४।२६ गते शुक्रवार भयेको दुखद निधनले हामि स्तब्ध भएका छौ । यस दु: खद घडीमा शोक सन्तब्द परिवारजनमा धैर्य धारण गर्न सक्ने शक्ति प्राप्त होस भन्ने प्रार्थनाका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि.,
जिल्ला समिति मोरङ ।

नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि., कोशी प्रदेशका अध्यक्ष आदरणीय श्री मदन निरौला  ज्यु लाई जन्मदिनको ...
09/08/2023

नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि., कोशी प्रदेशका अध्यक्ष आदरणीय श्री मदन निरौला ज्यु लाई जन्मदिनको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।

नेपाल वित्तिय संस्था कर्मचारी संघ कृषि बिकास बैंक लि.
जिल्ला समिति, मोरङ ।

हाम्रो होनहार साथीहरूलाई सफल कार्यकालको शुभकामना ।
23/07/2023

हाम्रो होनहार साथीहरूलाई सफल कार्यकालको शुभकामना ।

💐💐💐💐 हार्दिक बधाई 💐💐💐💐कृषि विकास बैँक लि.को कार्यक्षमता मुल्याँकन(बढुवा) मार्फत कार्यलय सहायक (तह-५) मा पदोन्नती हुनुहुन...
14/07/2023

💐💐💐💐 हार्दिक बधाई 💐💐💐💐
कृषि विकास बैँक लि.को कार्यक्षमता मुल्याँकन(बढुवा) मार्फत कार्यलय सहायक (तह-५) मा पदोन्नती हुनुहुने आदरणीय मित्रहरुमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

- नेपाल बित्तीय संस्था कर्मचारी संघ, कृषी बिकस बैंक
जिल्ला समिति मोरङ परिवर ।

💐💐💐💐 हार्दिक बधाई 💐💐💐💐कृषि विकास बैँक लि.को कार्यक्षमता मुल्याँकन(बढुवा) मार्फत शाखा प्रमुख प्रशासन(तह-८) मा पदोन्नती हु...
09/07/2023

💐💐💐💐 हार्दिक बधाई 💐💐💐💐
कृषि विकास बैँक लि.को कार्यक्षमता मुल्याँकन(बढुवा) मार्फत शाखा प्रमुख प्रशासन(तह-८) मा पदोन्नती हुनुहुने सम्पुर्ण सरहरूमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

- नेपाल बित्तीय संस्था कर्मचारी संघ, कृषी बिकश बैंक
जिल्ला समिति मोरङ परिवर ।

Congratulations.....
08/07/2023

Congratulations.....

💐💐💐💐 हार्दिक बधाई 💐💐💐💐कृषि विकास बैँक लि.को कार्यक्षमता मुल्याँकन(बढुवा) मार्फत विभागीय प्रमुख(तह-१०) मा पदोन्नती हुनुहु...
08/07/2023

💐💐💐💐 हार्दिक बधाई 💐💐💐💐
कृषि विकास बैँक लि.को कार्यक्षमता मुल्याँकन(बढुवा) मार्फत विभागीय प्रमुख(तह-१०) मा पदोन्नती हुनुहुने आदरणीय सरहरुमा हार्दिक बधाई ज्ञापन गर्दछौं ।

- नेपाल बित्तीय संस्था कर्मचारी संघ, कृषी बिकश बैंक
जिल्ला समिति मोरङ परिवर ।

Address

Morang

Telephone

+9779842253555

Website

Alerts

Be the first to know and let us send you an email when FIEUN ADBL Morang posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FIEUN ADBL Morang:

  • Want your business to be the top-listed Law Practice?

Share