24/08/2026
🎓⚖️ न्यायसेतुको सफलताको निरन्तरता! 💥
🏛️ Far-Western University – B.A.LL.B Entrance Result 2083
💎 दोस्रो सत्रमा पनि Nyaysetu Institute of Law का सम्पूर्ण विद्यार्थीहरूले B.A.LL.B प्रवेश परीक्षामा सफलता हासिल गर्नुभएको छ! 👏🎉
🌟 मेहनत, लगनशीलता र निरन्तर प्रयासको उत्कृष्ट परिणामस्वरूप दोस्रो सत्रका हाम्रा सम्पूर्ण विद्यार्थीहरूले प्रवेश परीक्षामा नाम निकाल्न सफल हुनुभएकोमा हामी अत्यन्तै हर्षित तथा गौरवान्वित छौँ। ❤️
🔥 सम्पूर्ण विद्यार्थी सफल हुनु हाम्रो लागि विशेष उपलब्धि हो।
यो सफलताले विद्यार्थीहरूको क्षमता, मेहनत र Nyaysetu माथिको विश्वासलाई अझ बलियो बनाएको छ।
🖋️ B.A.LL.B Entrance 2082 मा सफल हुनुभएका दोस्रो सत्रका सम्पूर्ण विद्यार्थीहरूलाई Nyaysetu Institute of Law परिवारको तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यको शुभकामना! 💐🎓
⚖️ कानुनको अध्ययनदेखि न्यायको यात्रासम्म,
Nyaysetu सधैं तपाईंहरूको साथमा छ। ❣️
🏛️ Nyaysetu Institute of Law
⚖️ कानुनदेखि न्यायसम्म एक विश्वासनीय सेतु
📍 Mahendranagar (Goodluck Institute संगै)
📞 9746319391 | 9810711119 | 9767464771 | 9748883277
#न्यायसेतु #बिएएलएलबी #कानुनदेखि_न्यायसम्म