Achal Sewa

Achal Sewa अचल सेवा रियल स्टेट �
घर जग्गा खरिद–बिक्रीको भरपर्दो साथी
विश्वास, पारदर्शिता र सेवा �

✨ Brand New House for Sale at Chagathali (Near Bus Park) ✨🏡Looking for a spacious and modern home in a prime location? T...
11/02/2026

✨ Brand New House for Sale at Chagathali (Near Bus Park) ✨🏡

Looking for a spacious and modern home in a prime location? This beautiful newly built house is now available for sale!

🔴 Land Area: 3 Aana
💰 Price: 2.70 Crore (Negotiable)

🏠 Property Details:
✅ 5 Bedrooms (1 Attached)
✅ 4 Bathrooms
✅ 2 Living Rooms
✅ 2 Kitchen/Dining Spaces
✅ Separate 1BHK Rental Space (Great for Extra Income 💵)
✅ 3.5 Floors
✅ 1 Puja Room
✅ 1 Store Room
✅ North Facing House
✅ 13 Feet Road Access
✅ Parking Space for 1 Car + Few Bikes
✅ Semi-Furnished
✅ Build Year: 2082 (Brand New)
📲📲9813464898

📍 Location: Chagathali, Near Bus Park – Peaceful residential area with easy access to transportation, market, school, and other facilities.

06/02/2026

–बानेश्वर -संखमुल क्षेत्रमा ३/४/५ आना जग्गा चाहिएको छ। इच्छुक व्यक्तिहरू कृपया सम्पर्क गर्नुहोस्।

सम्पर्क: 9813464898/9805329272

   ra rojeko jastai
03/02/2026

ra rojeko jastai

03/02/2026

🏠जग्गा / घर बेच्न चाहनुहुन्छ?

✔️ सही मूल्यांकन
✔️ छिटो र सुरक्षित बिक्री
✔️ भरपर्दो ग्राहक व्यवस्थापन
✔️ सम्पूर्ण कागजी प्रक्रिया सहयोग



🏠🗺️ 🧭जग्गा / घर किन्न चाहनुहुन्छ?

✔️ बजेट अनुसार उत्कृष्ट विकल्प
✔️ कानुनी तथा सुरक्षित कारोबार
✔️ अनुभवी परामर्श सेवा
📞9813464898/9805329272

02/02/2026

जग्गा खरिद गर्नु अघि ध्यान दिनुपर्ने महत्वपूर्ण कुराहरू

📌 जग्गा खरिद गर्नु ठूलो निर्णय हो। भविष्यमा कुनै कानुनी वा व्यवहारिक समस्या नआओस् भन्नका लागि तल उल्लेखित बुँदाहरू अनिवार्य रूपमा जाँच गर्नुहोस्:



🔹 १. वास्तविक धनीको पहिचान
जग्गा बिक्री गर्ने व्यक्ति नै वास्तविक मालिक हो कि होइन, किता–किताबाट पुष्टि गर्नुहोस्।

🔹 २. कागजात मिलान
कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र सीमाना आपसमा मिलेको छ कि छैन जाँच गर्नुहोस्।

🔹 ३. रोक्का वा विवाद स्थिति
अदालत वा अन्य कार्यालयमा रोक्का, मुद्दा वा विवादमा परेको छैन भन्ने सुनिश्चित गर्नुहोस्।

🔹 ४. बाटोको अवस्था
नक्सा र फिल्ड दुवैमा बाटो स्पष्ट छ कि छैन राम्ररी हेर्नुहोस्।

🔹 ५. हकभोगको प्रकार
जग्गा रैतानी, मोहियानी वा अन्य कुनै प्रकारको हो कि होइन यकिन गर्नुहोस्।

🔹 ६. ऐलानी वा गुठी जाँच
जग्गा ऐलानी वा गुठीअन्तर्गत पर्छ कि पर्दैन प्रष्ट बुझ्नुहोस्।

🔹 ७. मोहिया सम्बन्धी अवस्था
उक्त जग्गामा मोहिया लागेको छैन भन्ने कुरा स्थलमै बुझ्नुहोस्।

🔹 ८. क्षेत्रफल पुष्टि
लालपुर्जा, नक्सा र वास्तविक जमिनको क्षेत्रफल एकै हो कि होइन जाँच गर्नुहोस्।

🔹 ९. सीमाना विवाद
छिमेकीहरूसँग चारैतर्फको सीमाना विवाद छैन भन्ने कुरा सोधपुछ गर्नुहोस्।

🔹 १०. स्थल निरीक्षण
नक्सा अनुसार सीमाना रेखाङ्कन गरी फिल्डमै मिलान गर्नु अत्यन्त जरुरी छ।



📞 थप जानकारीका लागि सम्पर्क गर्नुहोस्
Achal Sewa
☎️ 9813464898/9805329272
📍 Imadole

02/02/2026

Kalanki khadka Gau 4 Anna Jagga per Anna 28 Lakh only offer price for 15 days Sewa # charkuna Mileko Side or bottom highlights:
• 📍 khadka Gau
• 📐 3 Area (Anna / Sq.ft)
• 🛣 Road access:13
• 💧 Water / ⚡ Electricity
📞📱9813464898

Address

Imadole
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Achal Sewa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category