Yukti Law and Associates

Yukti Law and Associates “Trust is built when transparency is prioritized.”

सम्पूर्ण कानून व्यवसायी, न्यायप्रेमी नागरिक, न्यायाधीश, अधिवक्ता, कर्मचारी तथा कानूनको शासनमा विश्वास गर्ने सबैमा कानून ...
09/05/2026

सम्पूर्ण कानून व्यवसायी, न्यायप्रेमी नागरिक, न्यायाधीश, अधिवक्ता, कर्मचारी तथा कानूनको शासनमा विश्वास गर्ने सबैमा कानून दिवसको हार्दिक शुभकामना।

न्याय, समानता र संविधानको सम्मान नै सभ्य समाजको आधार हो।
कानून सबैका लागि बराबर हो भन्ने मान्यतालाई अझ सशक्त बनाउँदै, विधिको शासन स्थापित गर्न हामी सबै एकजुट बनौँ।
“बल होइन, कानूनको शासन नै लोकतन्त्रको वास्तविक शक्ति हो।”
कानून दिवसको पुनः हार्दिक शुभकामना। ⚖️🇳🇵

सर्वोच्च अदालतबाट अन्तरिम आदेशसुकुम्बासीलाई गैरकानूनी रूपमा विस्थापन गरिएको विरुद्ध दायर रिटमा सर्वोच्च अदालतबाट अन्तरिम...
08/05/2026

सर्वोच्च अदालतबाट अन्तरिम आदेश

सुकुम्बासीलाई गैरकानूनी रूपमा विस्थापन गरिएको विरुद्ध दायर रिटमा सर्वोच्च अदालतबाट अन्तरिम आदेश जारी भएको छ।

सर्वोच्च अदालत का न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेय को इजलासले उक्त आदेश जारी गरेको हो।

07/05/2026

नेपालमा पुलिससँग भेट्दा नागरिकको basic अधिकारः किन रोके, कहाँ लैजाँदै छ, search/check गर्ने सीमा, थुनामा राख्दा, बयान लिँदा, mobile/घर चेक गर्दा कानुनले के प्रक्रिया अनिवार्य बनाएको छ, #नेपाल #सरकार #संविधान

आयो - सर्वाधिक चासो को विषय बनेको संवैधानिक परिषदको अध्यादेशमा के छ हेर्नुहोस् !
07/05/2026

आयो - सर्वाधिक चासो को विषय बनेको संवैधानिक परिषदको अध्यादेशमा के छ हेर्नुहोस् !

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण सम्बन्धी नयाँ संशोधन,कानूनी प्रणालीलाई अझ सुदृढ बनाउने महत्वपूर्ण कदम।
06/05/2026

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण सम्बन्धी नयाँ संशोधन,कानूनी प्रणालीलाई अझ सुदृढ बनाउने महत्वपूर्ण कदम।

Address

Anamnagar
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Yukti Law and Associates posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share