Yamuna Law Firm

Yamuna Law Firm Welcome to Yamuna Law Firm for a complete legal adds and supports you need.

We offering expert legal representation in areas: Family Law, Mediation, Criminal Defence , Civil case.

24/11/2025

देशको परिस्थिति हेर्दा लाग्छ देश बनाउने भन्दा देशलाई बन्न नदिनेहरुको भिड ज्यादा देखिन्छ हिजोआज, देश बनाउनलाई मेहनत,परिश्रम र पसिना लाग्छ, देश बन्न नदिनलाई केहि गर्नु पर्छ बस भएको चिजमा आगो लगायो, कैदि छुटायो,देशका महत्वपूर्ण दस्तावेज जलायो कानुनको अनादर गर्यो यति गरे पुग्छ ।

16/11/2025

मान्छे
जितिरहन मन पराउछ
तर जित सधै सम्भव छैन
मान्छे हार्न चाहन्न
तरपनि हार्छ

जिन्दगीका
केहि सत्य यस्ता हुन्छन
जो कहिल्यै बदलिदैनन

अनि मान्छे
अरुलाई बदल्न चाहन्छ
बस
बदल्दैन त स्वयमलाई

अरुका गल्ति
खोजि हिड्ने मान्छे
आफ्ना हर गल्लिलाई
नजरअन्दाज गर्छ
आफ्ना
हर कुरामा न्यायधिस बन्छ!

14/11/2025

जिन्दगी
हिजोआज नाङ्गिने क्रम
बढिरहेको छ
यो सब देख्दा लाग्छ
एकदिन कपडा
लगाउनेहरु कैअस्तित्व
धरापमा पर्छ कि!

यि मान्छेलाई नाङ्गिन
किन लाज नलागेको
होला सायद
हिजोआज नाङ्गिनेको
जमात बढेर हो कि!

थाहा छैन
समयले कस्तो समयले
ल्याउने हो
तर नाङिनेको हिसाबकिताब
हुनेछ
किनकि फैसला बाकि छ!

13/11/2025

स्वतन्त्रताको कुनै शर्त हुदैन यदि कसैले शर्त सहितको स्वतन्त्रताको दावि गर्छ भने त्यो स्वतन्त्रता स्वतन्त्रता हैन समझौता हो र स्वतन्त्रता मात्र स्वतन्त्रता हुन्छ समझौता हैन ।

𝗟𝗲𝗴𝗮𝗹 𝗦𝘂𝗽𝗽𝗼𝗿𝘁 𝗬𝗼𝘂 𝗖𝗮𝗻 𝗥𝗲𝗹𝘆 𝗢𝗻!Professional guidance for every step – from consultation to courtroom 𝗢𝘂𝗿 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀🔸 𝗖𝗼𝘂𝗿𝘁 ...
14/09/2025

𝗟𝗲𝗴𝗮𝗹 𝗦𝘂𝗽𝗽𝗼𝗿𝘁 𝗬𝗼𝘂 𝗖𝗮𝗻 𝗥𝗲𝗹𝘆 𝗢𝗻!
Professional guidance for every step – from consultation to courtroom

𝗢𝘂𝗿 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀
🔸 𝗖𝗼𝘂𝗿𝘁 𝗠𝗮𝗿𝗿𝗶𝗮𝗴𝗲 (अदालती विवाह सेवा)
🔸 𝗣𝗼𝘄𝗲𝗿 𝗼𝗳 𝗔𝘁𝘁𝗼𝗿𝗻𝗲𝘆 (अधिकृत वारिस नामा )
🔸 𝗖𝗮𝘀𝗲 𝗛𝗮𝗻𝗱𝗹𝗶𝗻𝗴 (मुद्दा मामिला सम्बन्धी सम्पूर्ण कामहरू)

𝗟𝗼𝗼𝗸𝗶𝗻𝗴 𝗳𝗼𝗿 𝘁𝗿𝘂𝘀𝘁𝗲𝗱 𝗹𝗲𝗴𝗮𝗹 𝘀𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀? At 𝗬𝗮𝗺𝘂𝗻𝗮 𝗟𝗮𝘄 𝗙𝗶𝗿𝗺, we are committed to delivering expert legal solutions with 𝗶𝗻𝘁𝗲𝗴...
29/08/2025

𝗟𝗼𝗼𝗸𝗶𝗻𝗴 𝗳𝗼𝗿 𝘁𝗿𝘂𝘀𝘁𝗲𝗱 𝗹𝗲𝗴𝗮𝗹 𝘀𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀?
At 𝗬𝗮𝗺𝘂𝗻𝗮 𝗟𝗮𝘄 𝗙𝗶𝗿𝗺, we are committed to delivering expert legal solutions with 𝗶𝗻𝘁𝗲𝗴𝗿𝗶𝘁𝘆, 𝗽𝗿𝗼𝗳𝗲𝘀𝘀𝗶𝗼𝗻𝗮𝗹𝗶𝘀𝗺, and 𝗽𝗲𝗿𝘀𝗼𝗻𝗮𝗹𝗶𝘇𝗲𝗱 𝗮𝘁𝘁𝗲𝗻𝘁𝗶𝗼𝗻.

⚖️ 𝗢𝘂𝗿 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀
🔸 𝗖𝗼𝘂𝗿𝘁 𝗠𝗮𝗿𝗿𝗶𝗮𝗴𝗲 (अदालती विवाह सेवा)
🔸 𝗣𝗼𝘄𝗲𝗿 𝗼𝗳 𝗔𝘁𝘁𝗼𝗿𝗻𝗲𝘆 (अधिकृत वारिस नामा )
🔸 𝗖𝗮𝘀𝗲 𝗛𝗮𝗻𝗱𝗹𝗶𝗻𝗴 (मुद्दा मामिला सम्बन्धी सम्पूर्ण कामहरू)

👉 𝗟𝗲𝘁 𝘂𝘀 𝗵𝗮𝗻𝗱𝗹𝗲 𝘆𝗼𝘂𝗿 𝗹𝗲𝗴𝗮𝗹 𝗺𝗮𝘁𝘁𝗲𝗿𝘀 𝘄𝗶𝘁𝗵 𝗰𝗮𝗿𝗲 𝗮𝗻𝗱 𝗲𝘅𝗽𝗲𝗿𝘁𝗶𝘀𝗲.

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Yamuna Law Firm posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share