legal guff

legal guff legal Questions? Let’s talk! Contact us below.
+977 970-9085849

18/06/2026

नेपालको कानुन अनुसार सबै मान्छेले बिजनेस वा कुनै पनि प्रकृतिको 'करार' अर्थात् सम्झौता गर्न पाउँदैनन्! यदि त्यस्ता व्यक्तिसँग सम्झौता गर्नुभयो भने तपाईंको सम्झौता बदर हुन्छ र फस्न सक्नुहुन्छ।"मुलुकी देवानी संहिता अनुसार देहायका व्यक्तिहरू करार गर्न असक्षम मानिन्छन्:"
​नम्बर १: नाबालक (Minor): १८ वर्ष उमेर नपुगेका व्यक्तिहरू।
​नम्बर २: होस ठेगानमा नभएको व्यक्ति: मानसिक अवस्था ठीक नभएका व्यक्ति। #कानुनीसचेतना #न्यायकोअधिकार ゚viralシ

16/06/2026

⚠️ "बुबा-आमाले अंशबण्डा नगरी एउटा छोरा वा छोरीलाई मात्र सम्पत्ति दिन मिल्छ कि मिल्दैन?
मुलुकी देवानी संहिता, २०७४ अनुसार,
यदि परिवारको सम्पत्ति सगोलमा छ भने घरको मुख्य व्यक्तिले अंशबण्डा नगरी कुनै एक अंशियारलाई मात्र सम्पत्ति दिन पाउँदैन।
📌 कानुनी जानकारीका लागि Legal Guff लाई Follow गर्न नबिर्सनुहोस्।
#कानुनीसचेतना #न्यायकोअधिकार ゚viralシ #कानुनीजानकारी

15/06/2026

💍 प्रेमलाई कानुनी मान्यता दिन तयार हुनुहुन्छ?

अब कोर्ट म्यारिजको झन्झटिलो प्रक्रिया होइन, LegalGuff सँग सजिलो, छिटो र भरपर्दो सेवा।

✅ आवश्यक कागजात सम्बन्धी परामर्श
✅ निवेदन तथा कानुनी प्रक्रिया
✅ दर्ता प्रमाणपत्र प्राप्तिसम्म पूर्ण सहयोग
✅ गोपनीय र विश्वासिलो सेवा

तपाईं प्रेम गर्नुहोस्, कानुनी प्रक्रिया हामी सम्हाल्छौं। ❤️

📞 सम्पर्क: 9709085849


#कानुनीसचेतना #न्यायकोअधिकार ゚viralシ #कानुनीजानकारी

11/06/2026

नेपालको कानुन अनुसार कसैलाई आत्महत्या गर्न दुरुत्साहन, दबाब, धम्की वा मानसिक रूपमा उत्पीडन गरिएको प्रमाणित भएमा ५ वर्षसम्म कैद र जरिवाना हुन सक्छ।

के केवल ब्रेकअपकै कारण जेल जानुपर्छ त? कानुनले के भन्छ? सम्पूर्ण जानकारीका लागि भिडियो हेर्नुहोस्।

📞 कानुनी परामर्शका लागि:
9709085849
#कानुनीसचेतना #न्यायकोअधिकार ゚viralシ #कानुनीजानकारी

10/06/2026

चेक बाउन्स (Cheque Bounce) सामान्य आर्थिक विवाद मात्र होइन, केही अवस्थामा कानुनी कारबाहीको विषय पनि बन्न सक्छ। चेक बाउन्स भएमा के सजाय हुन्छ? पीडितले के गर्न सक्छ? र कानूनले के व्यवस्था गरेको छ? यस भिडियोमा सरल भाषामा जानकारी प्रस्तुत गरिएको छ।

#कानुनीसचेतना #न्यायकोअधिकार ゚viralシ #कानुनीजानकारी

09/06/2026

📚 शिक्षकले विद्यार्थीलाई कुटपिट गर्न पाउँछन् त?

विद्यालयमा अनुशासन कायम गर्ने नाममा विद्यार्थीमाथि शारीरिक वा मानसिक हिंसा गर्नु कानुनसम्मत हुँदैन। शिक्षकले विद्यार्थीलाई कुटपिट गरेमा कानुनी जिम्मेवारी र कारबाहीको सामना गर्नुपर्ने हुन सक्छ।

पूरा जानकारीका लागि भिडियो हेर्नुहोस्।
#कानुनीसचेतना ゚viralシ #कानुनीजानकारी #न्यायकोअधिकार

09/06/2026

अपराध गर्ने व्यक्ति मात्र होइन, अपराधीलाई सहयोग गर्ने, लुकाउने वा प्रमाण नष्ट गर्न मद्दत गर्ने व्यक्ति पनि कानुनअनुसार दोषी ठहर हुन सक्छ। त्यसैले कुनै पनि अपराधमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा संलग्न हुनु अघि कानुनी परिणामबारे अवश्य जान्नुहोस्।

कानुनको जानकारी नै सुरक्षा हो।LegalGuff #कानुनीसचेतना #न्यायकोअधिकार ゚viralシ #कानुनीजानकारी

07/06/2026

तपाईंले विवाह, बहुविवाह वा वैवाहिक बलात्कार जस्ता कानुनी विषयहरूलाई सामान्य ठान्नुभयो भने त्यसको परिणाम गम्भीर हुन सक्छ।

कानुनको जानकारी राख्नुहोस्, आफ्नो अधिकार र कर्तव्य बुझ्नुहोस्, र कानुनविपरीत कार्यबाट टाढा रहनुहोस्।

⚖️ कानुनी सचेतना नै सुरक्षित भविष्यको आधार हो।

#बहुविवाह #वैवाहिकबलात्कार #कानुनीजानकारी #कानुनीसचेतना #न्यायकोअधिकार ゚viralシ #

06/06/2026

📢 बुबा–आमाले तपाईंको मञ्जुरीबिना बेचेको सम्पत्ति फिर्ता लिन मिल्छ कि मिल्दैन?

धेरैलाई लाग्छ कि बुबा–आमाले जस्तोसुकै अवस्थामा पनि सन्तानको अधिकार भएको सम्पत्ति बेच्न सक्नुहुन्छ। तर कानुनले यस विषयमा के भन्छ? 🤔

यदि तपाईंको मञ्जुरीबिना सम्पत्ति बेचिएको छ भने त्यो सम्पत्ति फिर्ता पाउने अधिकार हुन्छ कि हुँदैन भन्ने कुरा सम्पत्तिको प्रकृति, स्वामित्व र कानुनी अवस्थामाथि निर्भर गर्छ।

यस विषयमा कानुनले के व्यवस्था गरेको छ भन्ने जानकारीका लागि भिडियो अन्तिमसम्म हेर्नुहोस्। ⚖️

#कानुनीसचेतना #न्यायकोअधिकार ゚viralシ

06/06/2026

Online Divorce साँच्चै सम्भव छ कि केवल भ्रम? जानौं कानुनले के भन्छ!"सम्बन्धविच्छेद (Divorce) सम्बन्धी धेरै व्यक्तिहरूमा रहेको अन्योल हटाउन यो भिडियो तयार गरिएको हो। यदि तपाईं पनि Online Divorce सम्बन्धी कानुनी प्रक्रिया बुझ्न चाहनुहुन्छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोस्।

⚖️ कानुनी जानकारीको अभावले गलत निर्णय लिनुभन्दा पहिले सही जानकारी प्राप्त गर्नुहोस्।

#कानुनीसचेतना #न्यायकोअधिकार ゚viralシ

Address


Website

Alerts

Be the first to know and let us send you an email when legal guff posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Law Practice?

Share