वित्तीय साथि

वित्तीय साथि Smile is the main motto no matters who is in the circle, spread happiness.

to know more,please do visit ird.gov.np  or,call us: 9851332422
08/06/2025

to know more,
please do visit ird.gov.np or,
call us: 9851332422

04/06/2025
call us for more details: 9851332422
24/04/2025

call us for more details: 9851332422

03/04/2025

📢 कम्पनी दर्ता तथा रजिस्ट्रार सेवाहरू 🚀

कम्पनी दर्ता, नवीकरण, कम्पनी खारेजी वा लिक्विडेसन सम्बन्धी सम्पूर्ण परामर्श सेवाहरू अब Kalika Business Advisors And Navigator Pvt. Ltd. मार्फत सरल र विश्वसनीय रूपमा प्राप्त गर्नुहोस्। ✅

हाम्रो सेवाहरूमा:
✅ कम्पनी दर्ता 🏢
✅ नवीकरण (Renewal) 🔄
✅ कम्पनी खारेजी (Closure) ❌
✅ लिक्विडेसन (Liquidation) 📜

अब झन्झटमुक्त रूपमा आफ्नो व्यवसायिक दायित्व पूरा गर्नुहोस्! 📑✍️

थप जानकारीका लागि:
📩 Mail गर्नुहोस् [email protected]
📞 सिधै कल गर्नुहोस् : 985-1332422
🌐 अथवा भ्रमण गर्नुहोस्: www.ocr.gov.np ( http://www.ocr.gov.np )

03/04/2025

🎉 विशेष छूट र आकर्षक सेवाको साथ आफ्नो व्यवसाय सजिलो बनाउनुहोस्! 🎉

🏢 कालिका बिजनेश एड्भाजर्स एंड नेभिगेटर प्रा.ली. प्रस्तुत गर्दछ:
कम्पनी दर्ता, नवीकरण, बन्द, शेयर लगत, अडिट, प्रोजेक्शन रिपोर्ट, प्रोभिजन रिपोर्ट लगायत सम्पूर्ण कानुनी र वित्तिय सेवाहरू एकै ठाउँमा!

📢 विशेष प्रस्तावहरू:
९०% छूट - OCR जरिवाना (अधावाधिकमा)

९९.५% छूट - कम्पनी बन्द गर्दा

१००% छूट - दफा ११७ सम्बन्धी जरिवाना

७५% छूट - दफा ११९ सम्बन्धी जरिवाना

किन हाम्रो सेवा?
✅ कानुनी जटिलताबाट मुक्त – हामी सबै प्रक्रिया धेरै सजिलो र पारदर्शी बनाउँछौं।
✅ व्यावसायिक टोली – अनुभवी CA, RA र कानुनविद्हरूको सहयोग।
✅ समय र पैसा बचत – एकदमै सस्तो दरमा गुणस्तरीय सेवा।
✅ गोपनीयता कायम – तपाईंको डाटा सुरक्षित र गोप्य।

📞 अहिले नै सम्पर्क गर्नुहोस्!
फोन: 985-1332422
ईमेल: [email protected]
ठेगाना: कलंकी काठमान्डौ

✨ "हामी तपाईंको व्यवसायको सफलताको लागि कानून र अंकहरूको भाषा बुझ्छौं!" ✨



👉 अझै ढिला नगर्नुहोस्! आजै हामीसँग जोडिनुहोस् र जरिवानाबाट मुक्त हुनुहोस्!

यो पोस्ट साझा गर्न नभुल्नुहोस् 😊

(सेवा सबै ठाउँमा उपलब्ध छ।)

✅ विश्वास गर्नुहोस्, हामी तपाईंको साथ छौं! ✅

13/01/2024

⏰कतै भुल्नु त भएन,❓कतै छुट्न त छुटेन❓❓
वार्षिक रू.७,५००/- भन्दा बढि कर दायित्व हुने/हुन सक्ने फर्म/व्यवसाय/प्रतिष्ठान/कम्पनिले यहि #पौष_मसान्त भित्र अनुमानित आयकर विवरण(Estimated Tax Return) र किस्ताबन्दी कर बुझाउनु पर्छ ।
#नबुझाएमा_के_हुन्छ
अनुमानित #आयकर नबुझाएमा वा कम बुझाएमा बार्षिक १५% ब्याज लाग्छ ।
यसका साथै अनुमानित #आयविवरण नबुझाएमा रू.५,०००/- वा आय विवरणमा उल्लेखित निर्धारण योग्य आय रकमको ०.०१% ले हुने रकममध्ये जुन बढी हुन्छ सो रकम जरीवाना लाग्छ।

05/01/2024

के तपाईंहरुले आफ्नो कम्पनी को बार्शिक बिबरण पेश गर्नु भयो त? बार्शिक बिबरण पेश नगरे कम्पनी ऐन्न द्वारा जरिवाना लाग्छ यो पुष मसान्त सम्म बार्शिक बिबरण पेश गरि जरिवाना बाट बचौ।

कम्पनी अध्याबधिक गर्दा शेयर लगत अनिवार्य गरिएको छ ।

(प्रा.ली) कम्पनी सम्बन्धी प्रदान गरीने सेवा तथा परामर्शहरु:छुट छुट छुट नया कम्पनी दर्तामा राजशव छुट
• नयाँ कम्पनी संस्थापना
• स्थायी लेखा नं ( Pan / Vat) दर्ता
• कम्पनी अध्यावधिक (नवीकरण)
• कम्पनी खारेजी – (लिक्विडेशन तथा दर्ता खारेजी)
• कम्पनी शेयर लगत अभिलेख तथा खरीद विक्री सम्बन्धी सेवाहरु
• अडिट रिपोर्ट तथा कर चुक्ता
• ट्रेडमार्क दर्ता,उद्दोग दर्ता
• बिदेशी लगानी कम्पनी सम्बन्धी सेवाहरु
• मु.न.फा. बितरण नगर्ने कम्पनी ( N.G.O ) दर्ता
नोट कम्पनी रजिष्ट्रार कार्यलयमा पेश गर्नुपर्ने सम्पूर्ण कागजपत्र बनाउने तथा प्रशासनिक कार्यहरु कानून बमोजिम दक्ष एवं अनुभवी जनशक्तीहरुद्धारा कानून बमोजिम सेवा प्रदान गरिनेछ । साथै सो सेवा सम्बन्धी निशुल्क परामर्श दिइन्छ ।
सम्पर्क नं : 9851332422

16/12/2023
13/09/2023

संशोधन सुबिधा सम्बन्धमा पुन: जानकारी।
➡️आय विवरण संशोधन = ✅ गर्न मिल्छ।
➡️वित्तीय विवरण संशोधन = ❌ गर्न मिल्दैन।
कुनै पनी आ.व.(जस्तै २०८०/८१) को आय विवरण (Income Tax Return) पछिल्लो असोज मसान्त (जस्तै २०८१ असोज मसान्त)सम्म पेश गरी सक्नुपर्दछ।विवरण पेश गर्ने म्याद थप आवश्यक भएमा पुष मसान्तसम्म आफै म्याद थप गर्न सकिन्छ।
यो समयाधि भित्र विवरण भर्ने क्रममा विवरणमा कुनै त्रुटी भयो भने ३० दिन (१ महिना हैन) भित्र विवरण संशोधन गर्न सकिने सुविधा छ। तर बुझ्नु पर्ने कुरा वित्तीय विवरण संशोधन❌ गर्न मिल्दैन, कानुनी सुबिधा भनेको आय विवरण✅ (Income Tax Return= डे१/डे२/डे३) का लागि मात्र हो। वित्तिय विवरण (Financial or Audit report) संशोधन गर्नु परेमा सप्रमाण कार्यालयले संशोधित कर निर्धारण Amended Tax Assessment) गर्नु पर्ने हुन्छ।
#नोट: मु.अ.कर विवरण (VAT return filing) सम्बन्धमा चाँहि संशोधनको सुबिधा कानुनमा छैन। प्रमाणका आधारमा अर्को मास्केवारीमा अन्य थपघटबाट मिलाउने वा कर कार्यालयबाट Tax Assessment बाट मात्र सच्याउन सकिन्छ

कर छुट को माग दाबी गर्ने पत्रको ढाँचा
08/09/2023

कर छुट को माग दाबी गर्ने पत्रको ढाँचा

Address

Kathmandu
977

Telephone

+9779851332422

Website

Alerts

Be the first to know and let us send you an email when वित्तीय साथि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to वित्तीय साथि:

Share