Rupa Khadka

Rupa Khadka Rupa Khadka is a Journalist and Lawyer of Nepal.

27/09/2026
25/09/2026

शक्ति राष्ट्रसँग प्रधानमन्त्रीको गुनासो, दुखेसो र प्रश्न ...

हामीले धेरै भोगिसक्यौँ। अब भने सतर्क र सुरक्षित रहन कुनै कसर बाँकी नराखौँ। आउँदो बिहीबारदेखि नेपालका धेरैजसो स्थानमा मौस...
20/09/2026

हामीले धेरै भोगिसक्यौँ। अब भने सतर्क र सुरक्षित रहन कुनै कसर बाँकी नराखौँ। आउँदो बिहीबारदेखि नेपालका धेरैजसो स्थानमा मौसम थप बदली भई भारी वर्षा हुने सम्भावना देखिएको छ। साताको अन्त्यसम्म नै वर्षाको सम्भावना ८० प्रतिशतभन्दा बढी रहने पूर्वानुमान छ।
कृपया सम्भावित जोखिमबारे आफ्ना परिवार, आफन्त र साथीभाइलाई पनि जानकारी गराऔँ। अत्यावश्यक कामबाहेक यात्रा नगरी सुरक्षित रहौँ।

धेरै दिनदेखि खान मन लागेको कुरा मन मारेर बसिरहनुभएको छ?खानुस्।भेट्न मन लागेको मान्छेलाई भेट्न भ्याइरहनुभएको छैन?समय मिला...
17/09/2026

धेरै दिनदेखि खान मन लागेको कुरा मन मारेर बसिरहनुभएको छ?खानुस्।
भेट्न मन लागेको मान्छेलाई भेट्न भ्याइरहनुभएको छैन?
समय मिलाएर भेटिहाल्नुस्।
लगाउन मन लागेको नयाँ कपडा दराजमै थन्किएको छ,कुनै राम्रो दिनमा लगाउँला’ भनेर? लगाइ हाल्नुस्।
हामी ‘पछि’ का लागि धेरै कुरा साँचेर राख्छौँ
खाना, कपडा, भेटघाट, खुसी…
तर ‘पछि’ कहिले आउँछ, आउँदा हामी कहाँ र कुन अवस्थामा हुन्छौं , के थाहा?
त्यसैले,आजै बाँचौँ, हाँसौँ,मन लागेको कुरा खाऔँ, मन लागेको मान्छेलाई भेटौँ र आफूलाई खुसी बनाउने साना साना कारणहरूलाई ‘पछि’ का लागि नथन्क्याऔँ।
किनकि जीवनको सबैभन्दा भरपर्दो समय आज हो
'आज'

Address


Website

Alerts

Be the first to know and let us send you an email when Rupa Khadka posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your business to be the top-listed law practice?

Share