Legal Guardian Nepal

Legal Guardian Nepal Legal Management firm exclusively for Non-Resident Nepalese (NRN)

नेपाल सरकारले आर्थिक ऐन २०८३ मार्फत व्यवसायीहरूलाई व्यवसायलाई पुनः नियमित र कानुनी रूपमा सबल बनाउन अहिलेसम्मकै ठूलो र सु...
18/06/2026

नेपाल सरकारले आर्थिक ऐन २०८३ मार्फत व्यवसायीहरूलाई व्यवसायलाई पुनः नियमित र कानुनी रूपमा सबल बनाउन अहिलेसम्मकै ठूलो र सुनौलो सहुलियत प्रदान गरेको छ।

प्रमुख सहुलियत र सुविधाहरू:
- कम्पनी नवीकरण र विवरण दर्तामा जरिवाना छुट : कम्पनी रजिष्ट्रारको कार्यालयमा बुझाउनुपर्ने बार्षिक विवरणहरू र रोकिएका नवीकरणहरूमा लागेको थप दस्तुर, जरिवाना तथा ब्याज पूर्ण रूपमा छुट !
- आयकर तथा भ्याट (VAT) मा बिशेष अमनेष्टी (Waiver) : पुराना कर विवरण नबुझाएका वा कर बक्यौता रहेका कम्पनीहरूले तोकिएको साँवा कर र मात्र १% थप शुल्क बुझाएमा सम्पूर्ण ब्याज, थप दस्तुर र जरिवाना मिनाहा हुने !
- निष्क्रिय कम्पनी बन्द गर्ने अवसर: यदि व्यवसाय अगाडि बढाउन चाहनुहुन्न र कम्पनी बन्द (Deregister) गर्न चाहनुहुन्छ भने पनि यो सहुलियत अवधिभित्र नगन्य शुल्कमा सहजै बन्द गर्न सकिनेछ।

याद राख्नुहोस्, यो मौका सधैं आउँदैन ! यो योजना सीमित अवधिका लागि मात्र लागू गरिएको छ। अन्तिम समय (Deadline) को पर्खाइमा नबस्नुहोस्, किनकि सर्भरको समस्या वा ढिलाइले तपाईं यो ठूलो आर्थिक राहत गुमाउन सक्नुहुन्छ।आजै आफ्नो कम्पनीको स्टाटस चेक गर्नुहोस्, कम्पनी अद्यावधिक/नवीकरण गर्नुहोस् र ढुक्कसँग व्यवसाय विस्तारमा लाग्नुहोस्
Legal Gaurdain Nepal
www.legalgnepal.com
9763689374

Legal Guardian Nepal Pvt. Ltd

कम्पनिको जरिबाना  छुट हुने सम्बन्धि सुचना ।।
18/06/2026

कम्पनिको जरिबाना छुट हुने सम्बन्धि सुचना ।।

09/05/2026

कानून दिवसकाे शुभकामना !

सगोलको सम्पत्ति र सगोलको ऋण सबै अंशियारहरूमा बराबर भाग लगाई बन्डा गर्नुपर्ने । घरको मुख्य भई काम गर्ने व्यक्तिले लिएको ऋ...
19/03/2026

सगोलको सम्पत्ति र सगोलको ऋण सबै अंशियारहरूमा बराबर भाग लगाई बन्डा गर्नुपर्ने । घरको मुख्य भई काम गर्ने व्यक्तिले लिएको ऋणलाई सगोलको ऋण मान्नुपर्ने ।

With Anil Thapa – I just got recognized as one of their top fans! 🎉
13/03/2026

With Anil Thapa – I just got recognized as one of their top fans! 🎉

    Anil Thapa Anil Thapa
15/02/2026



Anil Thapa Anil Thapa

Address

Anamnagar/29
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Legal Guardian Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category