19/02/2026
१०४ वर्ष लामो जहाँनिया राण शासनको अन्त्य भई प्रजातन्त्रको स्थापना भएको दिन।शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठ जस्ता शहीदहरू प्रति हार्दिक श्रद्दासुमन व्यक्त गर्दै सम्पुर्ण नेपाली दाजु-भाई तथा दिदि-वहिनि हरुमा हार्दिक शुभकामना व्यक्त गर्छौं।