Shakti Digital Hub

Shakti Digital Hub Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shakti Digital Hub, Passport and visa service, Kathmandu, Kathmandu.

अन्लाईन सम्बन्धि कुनै पनि डकुमेन्ट बनाउनु परेमा सम्पर्क गर्नु होला साथै सबै प्रकारका अन्लाईन फारम भरिन्छ । Laptop 💻, Computer 🖥️, Mobile📱 को लागि Antivirus पनि उपलब्ध छ। Shakti Digital Hub सम्पर्क नम्बर : 9822586916/9866222865

आगामी तीन दिन (२०८२ कार्तिक १४, १५ र १६ गते) का लागि मौसमसम्बन्धी चेतावनी।मौसम सम्बन्धी थप जानकारीका लागि हाम्रो वेबसाइट...
31/10/2025

आगामी तीन दिन (२०८२ कार्तिक १४, १५ र १६ गते) का लागि मौसमसम्बन्धी चेतावनी।
मौसम सम्बन्धी थप जानकारीका लागि हाम्रो वेबसाइट हेर्दै गर्नुस् है- dhm.gov.np/mfd/

"सुख, शान्ति र समृद्धिको कामना सहित तिहारको शुभकामना !" ♥️🙏
22/10/2025

"सुख, शान्ति र समृद्धिको कामना सहित तिहारको शुभकामना !" ♥️🙏

आपतकालीन नम्बरहरू याद गर्नुहोस् ।
04/10/2025

आपतकालीन नम्बरहरू याद गर्नुहोस् ।

21/09/2025

आमाले कहिल्यै भन्नुभएन
विदेश जाऊ,
बुबा पनि चाहनुहुन्थ्यो
म उहाँसँगै बसूँ ,
गाउँ हरपल याद आइरहन्छ,
पुरुष बाजागाजासहित बिदा हुँदैन,
ऊ त चुपचाप सामानसँगै
जिम्मेवारीहरू बटुलेर,
हिँडिदिन्छ परदेशतिर!

#याद #म #त

20/09/2025

Pain is a teacher
Learn from it.
♥️🖤

हामिले धन्यवाद दिन बिर्सनै नहुने पात्र एक उहाँ पनि हुनुहुन्छ!उहाँले Facebook नबनाएको भए र नेपालमा बन्द नभएको भए यो परिवर...
13/09/2025

हामिले धन्यवाद दिन बिर्सनै नहुने पात्र एक उहाँ पनि हुनुहुन्छ!
उहाँले Facebook नबनाएको भए र नेपालमा बन्द नभएको भए यो परिवर्तन हुने थिएन😂

#एक #र

13/09/2025

NEVER FORGET WHO HELPED YOU OUT WHEN EVERYONE ELSE WAS MAKING EXCUSES.


12/09/2025

आन्दोलनकारी जेन-जीसँग संसद् विघटन लगायतका मुद्दामा राष्ट्रपति रामचन्द्र पौडेेल सहमत भएसँगै आजै प्रधानमन्त्रीको शपथ ग्रहण हुने बुझिएको हो ।

#हो #सहमत #ग्रहण

12/09/2025

Breaking News!!
शितलनिवासमा सहमति जुट्यो, आजै संसद् विघटनलगत्तै प्रधानमन्त्रीको नियुक्ति ❤️‍🩹
8:45

11/09/2025

के संबिधान खारेज गर्नु उचित हुन्छ?

सम्पुर्ण नेपाली दाजुभाइहरुले केही कुरा गम्भीर भएर सोच्नुपर्छ। हामी उर्लिदो भलबाडीमा डुंगा को यात्रामा छौं। हामिले डुंगा (boat ) जोगाउन सकेनौं भने हाम्रो यात्रा र ज्यान दुवै सकिने छ्न। यो डुंगा हाम्रो देश हो। हामीले सतर्क हुनुपर्छ।
१. सबै जेन जि का साथीहरू तंपाइहरुलाइ थाह छ कसरी तंपाइहरुको आन्दोलन हाइज्याक गरेर लुटपाटमा लगीयो। हामिले होस गर्नुपर्छ। अहिले हामी सङ्ग केहि छैन। सिंह दरबार जलाइयो। संसद जलाइयो। सर्बोच्च अदालत पनि जलाइयो। प्रहरी कार्यलयहरु सबै जलाइए। अर्थात देशलाइ बर्बाद पार्ने तत्वको व्यापक घुसपैठ भएको थियो। यसबाट हाम्रो देशका बिरुद्ध कोहि सक्रिय भएको छ। यो कुरा हामिले दिमाग राखेर मात्र सबै कुरा सोच्नु पर्छ।
२. हिजो देखि नै आन्दोलनको आह्वान गर्ने भन्दा संदिग्ध मान्छेहरु सेना संङ्ग छ्लफलमा सक्रिय भए। को प्रधानमन्त्री भनेर लंडाइ नै गर्न थाले।यो शुभ संकेत होइन।
३. अहिले हामी सङ्ग संबिधान छ।संबिधान रहे सम्म रास्ट्रपति र सभामुख रहन्छ्न, संसद भंग भएपनि। संबिधानमा अध्यादेशबाट संशोधन गरेर सरकार चलाउन र निर्वाचन सम्पन्न गर्न सकिन्छ। अत: केही मानिसले अहिले नै संबिधान खारेज गर्नुपर्छ भनी उठाइरहेको मागले रास्ट्रलाई घातक मार्गमा लैजाने छ। तेसो भयो भने हाम्रो डुंगा पल्टिने छ।
४. केही बाहिरी शक्ति यो संबिधान आउनै नदिने पक्षमा थिए। तर पनि यो आयो। अतेन्त ठुलो दवावका माझबाट आएको हुंदा यस्मा धेरै गल्ती भए। अत: सच्याउने कुराहरु धेरै छ्न। त्यो अबहुने निर्वाचन पछी बन्ने संसदले गर्ने छ र त्यसले अहिलेको पुस्ताको प्रतिनिधित्व पनि गर्नेछ। तसर्थ अहिले संबिधान खारेज गर्नु भनेको जेन जि को होइन अरुकै स्वार्थ पुरागर्ने योजना कार्यान्वयन गर्नु हो।
५. संबिधानले देशलाई "सार्बभौमसत्ता लोकतान्त्रीक" भनेको छ। संबिधानै खारेज गरेपछि त हाम्रो सत्तानै कुण्ठित हुन्छ। हाम्रो सर्बोच्च अदालत जलाएर कामै गर्न नसक्ने पारेको छ। यस्तो अवस्थामा संबिधान खारेज गर्नु भनेको ब्वांसाले आक्रमण गर्नेबेलामा छानो फ्याँक्नु जस्तो हो। ख्याल गरौं। केहि मानिस संबिधानको खारेज गर्नु पर्छ भनी बिचार दिइरहेका छ्न। यो गलत हुन्छ।
अत: यो कुरामा ख्याल गरौं।

-Yubaraj Sangroula

#के #का

Address

Kathmandu
Kathmandu
44600

Telephone

+9779822586916

Website

Alerts

Be the first to know and let us send you an email when Shakti Digital Hub posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share