सुभश्री लिगल कन्सर्न एन्ड रिसर्च सेन्टर

  • Home
  • सुभश्री लिगल कन्सर्न एन्ड रिसर्च सेन्टर
Call Website Contact the business

सुभश्री लिगल कन्सर्न एन्ड रिसर्च सेन्टर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from सुभश्री लिगल कन्सर्न एन्ड रिसर्च सेन्टर, .

सुभश्री लिगल कन्सर्न एण्ड रिसर्च सेन्टर
⚖️ Professional Legal Consultation & Assistance
📌 Legal Awareness | Documentation | Case Handling
📍 Kathmandu, Nepal
📞 985-1016532

15/09/2026

ब्रिक्स सम्मेलन यसरी मनाउँदा सार्क सम्मेलन किन ओझेलमा पर्छ ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज २०८३ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना ।
14/09/2026

हिन्दु नारीहरुको महान चाड हरितालिका तीज २०८३ को उपलक्ष्यमा हार्दिक मङ्गलमय शुभकामना ।

12/09/2026

ग्यास नपाएको कारणले गर्दा यी मान्छे ले टुकुचा खोला मा हाम फाले यसमा तपाईंको भन्नु के छ ।

08/09/2026

यो के भा को हो ।

जानकार बनौ सजक रहौ ।
27/08/2026

जानकार बनौ सजक रहौ ।

26/08/2026

हे पशुपति नाथ भगवान रक्षा गरी दिनु हामी सबै को ।

26/08/2026

He Bhagwan tera sahara

मौखिक सहमति भन्दा लिखित प्रमाण बलियो हुन्छ“हामीबीच विश्वास छ”भनेर धेरै कुरा मौखिकमै हुन्छ।तर समस्या आयो भने:✔ लिखित कागज...
25/08/2026

मौखिक सहमति भन्दा लिखित प्रमाण बलियो हुन्छ
“हामीबीच विश्वास छ”
भनेर धेरै कुरा मौखिकमै हुन्छ।

तर समस्या आयो भने:
✔ लिखित कागज खोजिन्छ
✔ प्रमाण खोजिन्छ
✔ सम्झौता खोजिन्छ

सामान्य नियम:
👉 पैसा सम्बन्धी कुरा
👉 जग्गा सम्बन्धी कुरा
👉 काम सम्बन्धी कुरा

सम्भव भएसम्म लिखित राख्नुहोस्।

विश्वास राम्रो हो,
तर प्रमाण अझ राम्रो हुन्छ।




Address


Alerts

Be the first to know and let us send you an email when सुभश्री लिगल कन्सर्न एन्ड रिसर्च सेन्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सुभश्री लिगल कन्सर्न एन्ड रिसर्च सेन्टर:

Shortcuts

  • Want your business to be the top-listed law practice?

Share