कर तथा कम्पनी सहयोगी

कर तथा कम्पनी सहयोगी प्यान अध्यावधिक तथा कम्पनी अध्यावधिक
कर चुक्ता, प्यान खारेजी तथा कम्पनी खारेजी

तपाईंको व्यवसायको हरेक कानुनी प्रक्रिया, अब झन्झट बिना।कम्पनी दर्ता, PAN दर्ता, कर चुक्ता, कम्पनी अद्यावधिक, फिजिबिलिटी ...
14/07/2026

तपाईंको व्यवसायको हरेक कानुनी प्रक्रिया, अब झन्झट बिना।
कम्पनी दर्ता, PAN दर्ता, कर चुक्ता, कम्पनी अद्यावधिक, फिजिबिलिटी स्टडी, फाइनान्सियल प्रोजेक्सन लगायत सम्पूर्ण सेवा उपलब्ध।
📞 आजै सम्पर्क गर्नुहोस्।

01/07/2026

📢 **विशेष सूचना – आर्थिक विधेयक, २०८३ को सुनौलो अवसर**

के तपाईंले लामो समयदेखि **कम्पनी अद्यावधिक (Annual Update)** गराउनु भएको छैन?

यदि त्यसो हो भने, **आर्थिक विधेयक, २०८३** अनुसार कम्पनी **अद्यावधिक तथा खारेजी गर्दा लाग्ने १००% जरिवाना मिनाहा** गरिएको छ।

साथै, के तपाईंले **व्यावसायिक PAN** लिएर लामो समयदेखि **कर विवरण (Tax Return)** पेश गर्नु भएको छैन?

यदि त्यसो हो भने, **आर्थिक विधेयक, २०८३** अनुसार लाग्ने **कर सम्बन्धी जरिवानाको केवल १% मात्र** भुक्तानी गरी **कर चुक्ता प्रमाणपत्र (Tax Clearance Certificate)** प्राप्त गर्न सक्नुहुन्छ। आवश्यक परे **PAN खारेज** समेत गर्न सकिन्छ।

✅ कम्पनी अद्यावधिक
✅ कम्पनी खारेजी
✅ कर विवरण पेश
✅ कर चुक्ता प्रमाणपत्र
✅ PAN खारेजी

**आजै Message मार्फत सम्पर्क गर्नुहोस्।**

Address

Tripureshwor
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when कर तथा कम्पनी सहयोगी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category