07/08/2026
घर जग्गा सेवा नेपाल मा एक जना जिम्मेवार, मिलनसार र इमानदार रिसेप्सनिस्ट आवश्यक छ।
योग्यता:
✅ +2 वा सो सरह उत्तीर्ण
✅ राम्रो बोल्ने तथा ग्राहकसँग समन्वय गर्न सक्ने
✅ सामान्य कम्प्युटर ज्ञान भएको
✅ इमानदार, जिम्मेवार र समयपालन गर्ने
📍 कार्यालय: जोरपाटी–नारायणटार, काठमाडौं
📞 सम्पर्क: 01-5925190
📲 WhatsApp: 9841934782
आफ्नो करियरको राम्रो सुरुवात घर जग्गा सेवा नेपालसँग गर्नुहोस्