Company and Business Registration in Nepal

Company and Business Registration in Nepal Company, Business, Registration and renew services

छुटको बिशेस फ़ाइदा उठाउन आजै सम्पर्क गर्नू होस:९८१०१३६८३४
22/07/2026

छुटको बिशेस फ़ाइदा उठाउन आजै सम्पर्क गर्नू होस:९८१०१३६८३४

कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच विद्युतीय प्रणाली अन्तरआबद्धता सम्बन्धी महत्वपूर्ण जानकारी!२०८३ स...
30/06/2026

कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच विद्युतीय प्रणाली अन्तरआबद्धता सम्बन्धी महत्वपूर्ण जानकारी!

२०८३ साल वैशाख ३१ गते भएको समझदारी पत्र बमोजिम विकसित अन्तरआबद्धता प्रणाली कम्पनी रजिष्ट्रारको कार्यालयको CAMIS प्रणालीमा २०८३ साल असार १५ गतेदेखि लाइभ भएको छ।

यस प्रणालीको कार्यान्वयनसँगै, अबउप्रान्त कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूले आफ्नो स्थायी लेखा नम्बर (PAN) र सोको प्रमाणपत्र सिधै CAMIS प्रणालीमार्फत् डाउनलोड गरी प्रिन्ट गर्न सक्नेछन्।

यो सुविधाले सेवाग्राहीहरूलाई थप सहजता प्रदान गर्नेछ।

हरेक  किसिमका व्यवसाय, कम्पनी, उद्योग, संस्था, NGO / INGO,  व्यावसायिक फर्म, साझेदारी, कम्पनी दर्ता, वडा दर्ता ,घरेलु दर...
05/04/2026

हरेक किसिमका व्यवसाय, कम्पनी, उद्योग, संस्था, NGO / INGO, व्यावसायिक फर्म, साझेदारी, कम्पनी दर्ता, वडा दर्ता ,घरेलु दर्ता , ब्याक्तीगत प्यान दर्ता ,नविकरण (अद्यावधिक), कर चुक्ता, सेयर लगत सम्बन्धि सेवा तथा परामर्श को लागी हामी संग सम्पर्क गर्नुहोस् ।

सम्पर्क:📱9810136834
LEGAL SATHI
हाम्रा सेवाहरू :
✅ नयाँ कम्पनी (प्रा. लि.) दर्ता
✅ कम्पनी नविकरण
✅ उद्धेश्य थप तथा संसोधन
✅ कम्पनी खारेजी
✅ वाणिज्य ,वडा तथा घरेलु दर्ता
✅ PAN / VAT दर्ता , personal Pan दर्ता
✅ सेयर लगत
कम्पनी अद्यावधिक
✅ कम्पनी, NGO, PAN दर्ता
✅ कम्पनी नामसारी
✅ कम्पनी पूँजि वृद्धि
✅ कम्पनी खरिद बिक्री
✅ ठेगाना परिवर्तन
✅ उदेश्य थप
✅ ब्यक्तिगत प्यान, व्यबसाय प्यान
✅ कन्सट्रक्सन लाइसेन्स
✅ घरेलु दर्ता ,वाणिज्य दर्ता, वडा दर्ता
✅ कर चुक्ता
✅ Tax तथा VAT परामर्श
✅ ट्रेडमार्क



Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Company and Business Registration in Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category