15/09/2026
𝐉𝐔𝐃𝐈𝐂𝐈𝐀𝐋 𝐒𝐞𝐫𝐯𝐢𝐜𝐞 - 𝐒𝐞𝐜𝐭𝐢𝐨𝐧 𝐎𝐟𝐟𝐢𝐜𝐞𝐫 𝐏𝐫𝐞𝐩𝐚𝐫𝐚𝐭𝐢𝐨𝐧 𝐂𝐥𝐚𝐬𝐬𝐞𝐬 𝐨𝐧𝐠𝐨𝐢𝐧𝐠 !
न्याय सेवा - शाखा अधिकृतका तयारी कक्षाहरू सञ्चालन भइरहेका छन्, आजै कक्षामा जोडिनुहोस् ।
Join our WhatsApp Group
https://chat.whatsapp.com/IX6B9bS44emDJ1exG82HH2
विगत लामो समयदेखि कानुनी क्षेत्रका विभिन्न तयारी कक्षाहरुमा तपाईहरुको एकमात्र रोजाई बन्दै आएको यस लेक्स नेपालले अब तपाईहरुको करियरमै सहयात्री बन्ने उद्देश्यका साथ न्याय सेवा अन्तर्गत शाखा अधिकृतका तयारी कक्षाहरु सञ्चालन गर्न लागेको कुरा सहर्ष जानकारी गराउँदछौँ । अँग्रेजी तथा नेपाली माध्यमबाटै परीक्षा दिने न्याय सेवामा केन्द्रित विद्यार्थीहरुलाई गन्तव्यमा पुर्याउने उर्जा र उत्साहका साथ हामी तपाईको तयारी कक्षाको मुख्य आधार बन्न चाहन्छौँ । दक्ष प्रशिक्षक र उत्कृष्ट अध्ययन सामग्रीका साथ हामी तपाईको तयारीलाई प्रभावकारी बनाउँदै गन्तव्यमा पुर्याउनेछौँ ।
"कानुनी क्षेत्रमा एकमात्र भरोसा तपाईको, साथ लेक्स नेपालको”
हाम्रा कक्षाहरूका मुख्य आकर्षणहरु :
✅ हाम्रा सम्पूर्ण कक्षाहरु अंग्रेजी तथा नेपाली माध्यममा सञ्चालन हुनेछन्।
✅ न्याय सेवामै समर्पित, अनुभवी स्रोत व्यक्तिहरू एवं विषयगत विज्ञहरूद्वारा प्रत्यक्ष मार्गदर्शन प्रदान गरिनेछ ।
✅ न्याय सेवाको पाठ्यक्रमलाई मात्रै विशेष ध्यानमा राखेर तयार पारिएका उत्कृष्ट र अद्यावधिक अध्ययन सामग्रीहरू उपलब्ध गराइनेछन् ।
✅ हाम्रा कक्षाहरु हरेक दिन बिहान ६:३० देखि ८:३० बजेसम्म भौतिक तथा अनलाइन माध्यमबाट सञ्चालन हुनेछन्।
✅ नियमित रुपमा नमुना परीक्षा एवम् फिडब्याक कक्षासमेत सञ्चालन गरिनेछन्।
✅ हरेक दिनको कक्षाको नोट तथा अडियो भिडियो रेकर्डेड सामग्री उपलब्ध गराइनुको साथ भाैतिक रूपमा जाेडिनेहरूलाई सेसनको अन्तिममा हार्ड कपी संक्षिप्त नोट समेत उपलब्ध गराइनेछ।
✅ एकपटक भर्ना भइसकेपछि भौतिक माध्यममा एउटा सेसन र अनलाई माध्यममा परीक्षा सञ्चालन हुने मितिसम्मको कक्षाहरुमा समावेश गराइनेछ।
यो नयाँ सुरुवातमा हामीसँग जोडिएर आफ्नो कानुनको यात्राको तयारी पूर्ण बनाउनुहोस ।
"सपना तपाईँको, साथ लेक्स नेपालको”..........................................
थप जानकारीका लागि
लेक्स नेपाल इन्स्टिच्युट अफ ल
प्रदर्शनीमार्ग, पुतलीसडक, काठमाण्डौं ।
(नेपाल ल क्याम्पस रोड)
फोन नम्बर : 9761647737....................................................
See less