Lex Nepal - BALLB Preparation

Lex Nepal - BALLB Preparation Lex Nepal Institute of Law is Nepal’s most trusted and leading institute for BALLB entrance preparation.

With quality teaching, expert guidance, and outstanding results, we proudly stand as the No. 1 choice for BALLB aspirants across Nepal.

Lex Nepal Institute of Law presents प्रथम कालिका नमूना संसदीय अभ्यास २०८२लेक्स नेपाल इन्स्टिच्युट अफ लको मुख्य प्रायोजनम...
11/02/2026

Lex Nepal Institute of Law presents
प्रथम कालिका नमूना संसदीय अभ्यास २०८२

लेक्स नेपाल इन्स्टिच्युट अफ लको मुख्य प्रायोजनमा लिगल एडभोकेसी फोरम नेपालद्वारा प्रथम कालिका नमूना संसदीय अभ्यास २०८२ सञ्चालन हुन लागेको कुरा यहाँहरुमाझ जानकारी गराउँदछौँ । यस नमूना संसदीय अभ्यास कार्यक्रममा रुपन्देही जिल्ला अन्तर्गत विभिन्न उच्च माध्यमिक विद्यालयहरुमा कानुन पढिरहेका विद्यार्थीहरुको सहभागित रहनेछ । नमूना संसदीय अभ्यास कार्यक्रमलाई सभ्य एवम् मर्यादित ढंगले सञ्चालन गरिनेछ र उक्त कार्यक्रमका सहभागीहरुलाई प्रमाणपत्र दिइनेछ भने उत्कृष्ट प्रस्तोताहरुलाई मेडल तथा ट्रोफीले सम्मान गरिनेछ । यही फागुन १ र २ गते हुने उक्त कार्यक्रममा यहाँहरु सम्पूर्णको महत्वपूर्ण सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ ।

कार्यक्रम मितिः २०८२ साल फागुन १ र २ गते
कार्यक्रम स्थलः कालिका मानवज्ञान माध्यमिक विद्यालय
______________________
For details
Lex Nepal Institute of Law
Putalisadak, Kathmandu
9761647737
______________________

Address

Pradarshanimarg, Kathamandu
Kathmandu
44617

Alerts

Be the first to know and let us send you an email when Lex Nepal - BALLB Preparation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category