The judicial legal debate

The judicial legal debate हाम्रो यस judicial legal debate संस्थामा तपाईंहरूलाई हार्दिक स्वागत छ।

02/07/2026

नमूना संसद कार्यक्रम भनेको के हो? नमूना संसद कार्यक्रममा के के हुन्छ भन्ने विषयमा जानकारी

01/07/2026

The judicial legal debate द्वारा यही असार २६,२७ गते आयोजना हुन् गइरहेको नमूना संसद कार्यक्रममा बिशिष्ट अतिथि को रूपमा रास्वपा सुदूरपश्चिम केन्द्रिय सदस्य श्री Hemraj Joshi ज्यूलाई हार्दिक स्वागत गर्दछौं।

30/06/2026

The judicial legal debate द्वारा यही असार २६,२७ गते आयोजना हुन् गइरहेको नमूना संसद कार्यक्रममा प्रमुख अतिथि को रूपमा माननीय युवा नेता श्री Kp Khanal/केपि खनाल ज्यूलाई हार्दिक स्वागत गर्दछौं।

30/06/2026

नमूना संसद कार्यक्रम कस्तो हुन्छ? यो कार्यक्रम को सानो झल्को मात्रा हो।

30/06/2026

हाम्रो यस संस्थाको आयोजना गर्न लागेको नमूना संसद कार्यक्रम मा प्रमुख college partner को भूमिका निर्वाह गरी कार्यक्रम सफल पार्न हाम्रो संस्था संग जोडिनु भएकोमा
हार्दिक आभार प्रकट गर्दछौं Mega College of Law

29/06/2026

हाम्रो यस संस्थाको आयोजना गर्न लागेको नमूना संसद कार्यक्रम मा प्रमुख institute partner को भूमिका निर्वाह गरी कार्यक्रम सफल पार्न हाम्रो संस्था संग जोडिनु भएकोमा
हार्दिक आभार प्रकट गर्दछौं Legalhub Nepal institute of Law

29/06/2026

युवाहरुमा नेतृत्व विकास, तर्क गर्ने क्षमता, कानुनी ज्ञान तथा संसदीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्य लाई सफल पार्न हाम्रो यस संस्थाले आयोजना गर्न लागेको नमूना संसद कार्यक्रम को लागी आर्थिक सहायोग गर्नु भएको मा Lok Raj Ghodasaine Jaishi ज्यूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

तपाईंको समाज प्रतिको सकारात्मक सोच, युवाहरुको लागि केही गर्ने हुटहुटी अतुलनिय छ। धन्यवाद 🙏❤️

28/06/2026

"नाम दर्ता गर्नु भयो त" @
फारम लिंक:-https://forms.gle/wN2TJYpER2ZW6LMk6

थप जानकारीको लागि 9742843079 मा सम्पर्क गर्नुहोला।

26/06/2026

"नाम दर्ता गर्नु भयो त"
फारम लिंक:-https://forms.gle/wN2TJYpER2ZW6LMk6

थप जानकारीको लागि 9742843079 मा सम्पर्क गर्नुहोला।

Address

Kathmandu,patan
Kathmandu

Alerts

Be the first to know and let us send you an email when The judicial legal debate posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share