A & A Law Firm and Research Centre

A & A Law Firm and Research Centre Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from A & A Law Firm and Research Centre, Legal Service, Hanumansthan, Kathmandu.

आज सम्पन्न २०८३ उच्च अदालत बार एसोसिएसन, पाटन कार्यसमिति निर्वाचनमा बृहत् प्रगतिशील तथा पेशागत समूहको तर्फबाट खुला सदस्य...
15/08/2026

आज सम्पन्न २०८३ उच्च अदालत बार एसोसिएसन, पाटन कार्यसमिति निर्वाचनमा बृहत् प्रगतिशील तथा पेशागत समूहको तर्फबाट खुला सदस्य पदमा दोस्रो धेरै मत प्राप्त गरि विजयी हुनुभएकी हाम्रो यश ल फर्म A & A Law Firm and Reserch Centre कि संचालक अधिवक्ता शर्मिला अधिकारीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।❤️🌹

नेपाल कानून व्यवसायी परिषद्३४औ अधिवक्ता तहको परीक्षा उत्तीर्ण भई बागमती प्रदेशबाट अभिमुखीकरण तालिममा सहभागी हुने नव प्रव...
30/05/2026

नेपाल कानून व्यवसायी परिषद्
३४औ अधिवक्ता तहको परीक्षा उत्तीर्ण भई बागमती प्रदेशबाट अभिमुखीकरण तालिममा सहभागी हुने नव प्रवेशी कानून व्यवसायीहरुको लागि सूचना। (२०८३।०२।१६)

रोल नं. अनुसार प्रमाणपत्र हेर्नको लागि link
(रोल नं. को अन्तिमको नम्बर मात्र जस्तै: 34-2082-2095 रोल नं. को 2095 मात्र इन्ट्री गर्ने)
https://datastudio.google.com/s/ky9VeFlWw3Y

29/05/2026

अदालतमा प्रयोग हुने शब्दहरुको बारेमा पनि जानकारी राख्नुस् है
अ.न्या.= अतिरिक्त न्यायधीश
अ.ब.= अदालती बन्दोबस्त
झ.झि. = झगडिया झिकाउने
अ.आ. = अन्तरिम आदेश
मु.स. = मुद्दा सकार गर्ने
शु.स. = शुरु सदर
ता.गु. = तारेख गुजारेको
द.न. = दर्ता नम्वर
दा.खा. = दाखिल खारिज
नि.सु. = निर्णय सुनाउने
मि.झि. = मिसिल झिकाउने
प्र.न. = प्रकरण नम्वर
मि.न. = मिसिल नम्वर
वा.स. = वारेस समेत (अरुको वारिस भई आफनो हकमा समेत)
वि.अ. = विशेष अदालत
वि.इ. = विशेष इजलास
स.इ. = संयुक्त इजलास
बृ.पू.इ. = बृहत पूर्ण इजलास
स.अ. = सर्वोच्च अदालत
जि.अ. = जिल्ला अदालत
पू.वे.अ. = पुनरावेदन अदालत
स.अ.बु. = सर्वोच्च अदालत बुलेटिन

तर आज भोली सर्वोच्च अदालतले सेवाग्राहिलाई इन्टरनेट सेवा उपल्बध गराउन थालेपछि मुद्दाहरुको विषयगत संकेतको रुपमा अंग्रेजी अक्षरको छोटकरी रुप प्रयोग गर्न थालेका छन । जुन यस प्रकार छन ।

AP = निवेदन
FN = फुटकर निवेदन
LE = अनुमति
RB = राजस्व
RE = कैफियत प्रतिवेदन
RI = दोहर्याइ पाउँ
CR = फौजदारी संयुक्त
CI = देवानी संयुक्त
WO = साधारण रिट
RV= पुनरावलोकन
WS = विशेष रिट
NF = निस्सा प्रदान पूर्ण
WF = रिट पूर्ण
CF = फौजदारी पूर्ण
DF = देवानी पूर्ण
स्रोत: सामाजिक संजाल

Orientation Training for Newcomer Advocates scheduled to be held on 17th and 18th of Jestha!
20/05/2026

Orientation Training for Newcomer Advocates scheduled to be held on 17th and 18th of Jestha!

Congratulations to all the successful New Advocates!
22/04/2026

Congratulations to all the successful New Advocates!

Address

Hanumansthan
Kathmandu

Telephone

+9779849060593

Website

Alerts

Be the first to know and let us send you an email when A & A Law Firm and Research Centre posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to A & A Law Firm and Research Centre:

Shortcuts

Share

Category