Ishwori Bhusal- ईश्वरी भुसाल

Ishwori Bhusal- ईश्वरी भुसाल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Ishwori Bhusal- ईश्वरी भुसाल, Lawyer & Law Firm, Buddhabhumi-4, Kapilvastu.

बिद्यालय शिक्षा पुरा गर्न नसकेका हरुको लागि समेत यो विशेष अवसर हुन सक्छ । समयमै सम्पर्क गर्नु होला ।
07/07/2022

बिद्यालय शिक्षा पुरा गर्न नसकेका हरुको लागि समेत यो विशेष अवसर हुन सक्छ । समयमै सम्पर्क गर्नु होला ।

24/05/2022

भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित हुने र हुन खोज्दा हुन नसक्ने हरुले निर्वाचनको परिणामलाई लिएर आम जनता लाई तेरो र मेरो भनी भागबण्डा गर्नु स्वस्थ राजनीतिक आचरण होइन । जनताले कसलाइ मत दिए र कसलाइ मत दिने आ आफ्नो बिचारको कुरा हो । निर्वाचित हुनेले सबैको काम गर्नु पर्छ र निर्वाचित नहुनेले ससक्त रुपमा जनताकै लागि जनता सङ्गै हातेमालो गरि अर्को पल्टको लागि तयारी हुनु पर्छ । नया निर्वाचित हुनेले पुरानो कार्यकाल समलेका हरु सङ्ग समन्वय गरि राम्रा कामको अनुसरण र नराम्रो कामलाइ त्याग्नु पर्दछ ।
#इगो र देखाउने प्रवृत्तिले समाजलाइ अग्रगमन तर्फ जान दिदैन । सम्यमितत अपनाऔ । #

08/03/2022

अरुले तपाईंको प्रसंशा गरून् वा मजाक उडाउन तपाईं असल कार्य गरिरहनुस ।
आधा दुनियाँ सुतिरहेको हुन्छ तर पनि त सुर्य उदाइरहन्छ ।।

07/09/2021
14/04/2021

नयाँ वर्ष २०७८ सङ्गै सबैको मनमा भय, त्रासको अन्त्य होस् र जिवनमा सुख, शान्ति र समृद्धि छाओस ।

रङ्गको पर्ब होलिको शुभकामना
29/03/2021

रङ्गको पर्ब होलिको शुभकामना

02/01/2021

चाडै गराै सिट सिमीत छ ।

१० महिना अविधकाे इलेक्टिकल तह २ तालिम ४० जना
स्थानः बुद्भभुमी २ कपिलवस्तु
कुक तह २ तालिम २० जना
स्थानः बुटवल, रूपन्देही
फारम भर्न इच्छुकले ९८५७०३२४५० मा सम्पर्क गर्नुहाेला ।

तालिम दिने सँस्थाः जिभ करियर इन्षटिच्यूट प्रा. लि

17/11/2020

Event परियोजनाको आर्थिक सहयोगमा जिभ करियर ईन्स्टिच्युट द्वारा कपिलवस्तु, रुपन्देहि र अर्घाखाँची जिल्लामा संचालित नि:शुल्क तालीमहरु २०७६ चैत्र देखि रोकिएकोमा सो तालीमलाइ पु:न सन्चालन गर्न लागिएको हुँदा सम्बन्धित सबैले प्रशिक्षकलाइ सम्पर्क गर्न अनुरोध गर्दछु ।
थप जानकारीको लागि 9857032450

Address

Buddhabhumi-4
Kapilvastu

Telephone

+9779857032450

Website

Alerts

Be the first to know and let us send you an email when Ishwori Bhusal- ईश्वरी भुसाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ishwori Bhusal- ईश्वरी भुसाल:

Share