Rajip Budhathoki

Rajip Budhathoki “अन्त्यमा, जीवनका वर्षहरू होइन, वर्षहरूमा तपाईंले जिएको जीवन महत्त्वपूर्ण हुन्छ।”

25/04/2026

B***n ❤️
***nShah
***nShahMayor

***n
***nUpdates
***nVision
***nForChange
***nLeadership





25/04/2026

Live update : सुकुम्बासी बस्तीमा सुरु भयो डोजर चल्न😲😲
सुकुम्बासीहरुले थापाथली छोड्दै गर्दाको कारुणिक दृश्य !

24/04/2026

🔥 “इरानमाथि अमेरिकाको गोप्य चाल!”
के होर्मुज जलमार्ग अब विश्वलाई हल्लाउने केन्द्र बन्ने वाला छ?
सत्य के हो—र कति टाढा पुग्न सक्छ यो तनाव?” 😳
अझ अलि कडा हुक चाहियो भने यो पनि प्रयोग गर्न सक्छौ:
🚨 “अमेरिकाको ‘गोप्य रणनीति’ सार्वजनिक?
इरानसँगको तनाव चुलिँदै—के होर्मुज जलमार्गमा ठुलो टकराव नजिकिँदै छ?”









Hait😲
24/04/2026

Hait😲

24/04/2026

ब्रेकिङ: पूर्व मन्त्री बिक्रम पाण्डेलाई PPMO र E-Bidding प्रणालीमा अनधिकृत पहुँच बनाएको मुद्दामा CIB ले प*क्राउ गरेको छ।

सरकारी बोलपत्र (टेन्डर) को वेबसाइटमा अवैध रूपमा प्रवेश गरी ठेक्का हात पार्ने प्रयास गरेको आरोप!

22/04/2026

Breaking: सुधन गुरुङको पक्षमा जेन्जी उत्रिए सडकमा—‘गृहमन्त्री फिर्ता गर!’ नाराले ततायो माहोल 😲




22/04/2026

दुर्गा प्रसाईंविरुद्ध साइबर मुद्दा दर्ता: चुनाव बिथोल्ने र देश टुक्र्याउने धम्कीको यस्तो सजाय ! | Durga Prasai News

Breaking: Sudan Gurung has resigned from Home Minister post.
22/04/2026

Breaking: Sudan Gurung has resigned from Home Minister post.

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा ना...
22/04/2026

म, सुदन गुरुङ, मिति २०८२ चैत १३ गतेदेखि गृह मन्त्रीको जिम्मेवारीमा इमानदारीपूर्वक काम गर्दै आएको छु। पछिल्ला दिनहरूमा नागरिक स्तरबाट मेरो शेयर लगायतका विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई मैले गम्भीर रूपमा लिएको छु।
मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन। आज देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको Gen Z आन्दोलनले पनि यही सन्देश दिएको छ सार्वजनिक जीवन स्वच्छ हुनुपर्छ, नेतृत्व उत्तरदायी हुनुपर्छ।मेरा ४६ जना भाइ बहिनिहरुको रगत र बलिदानी को आडमा बनेको सरकारलाई कसैले प्रश्न गर्छ भने त्यसको जवाफ नैतिकता हो।
त्यसैले, मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा conflict of interest नदेखियोस र त्यसमा कुनै असर नपरोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।
मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु। अब मेरो अपिल छ, प्रिय सञ्चारकर्मी मित्रहरू, आम नेपाली दाजुभाइ, दिदीबहिनी र युवाहरू, यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।कति मिडियाकर्मी साथी हरु को कहा कहा स्वीट शेयर छ बिस्तारै आउला, रामराज्यको चाहना राख्नेहरूले त्याग र नैतिक साहस पनि देखाउन सक्नुपर्छ।
For my country and For the respect of our security forces and For the youths of Nepal.
-grihamantri Sudan Gurung

अब full ग्यास: ग्यास व्यवसायीहरूले सोमबारदेखि १४.२ किलो ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरेका छन्।😮
22/04/2026

अब full ग्यास: ग्यास व्यवसायीहरूले सोमबारदेखि १४.२ किलो ग्यास सिलिन्डर बिक्री गर्ने निर्णय गरेका छन्।😮

Address

Gauradha/6
Jhapa District
57216

Alerts

Be the first to know and let us send you an email when Rajip Budhathoki posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share