07/03/2026
४ पटक प्रधानमन्त्री बनेका केपी ओलीलाई ५० हजार मतले हराउदै बालेन शाह झापा ५ बाट बिजयी बनेका छन् । बालेनले 68348 भोट ल्याउँदा केपी ओलीले भने 18734 भोट मात्र ल्याउन सफल भए । बालेनलाई बधाई तथा सफल कार्यकालको शुभकामना 🙏🏻🇳🇵।