Bhojpur Siddhakali Pvt. Ltd.

Bhojpur Siddhakali Pvt. Ltd. Bhojpur Siddhakali Housing Pvt. Serving Bhojpur, Sunsari, Kathmandu.

Ltd. — a trusted, government-registered housing & real estate company providing safe, legal and affordable land & housing projects across Nepal.

माघे सङ्क्रान्तिको पावन अवसरमा सबैमा सुस्वास्थ्य, शक्ति र समृद्धिको कामना। सुरक्षित आवास, विश्वासिलो विकास र उज्ज्वल भवि...
15/01/2026

माघे सङ्क्रान्तिको पावन अवसरमा सबैमा सुस्वास्थ्य, शक्ति र समृद्धिको कामना। सुरक्षित आवास, विश्वासिलो विकास र उज्ज्वल भविष्यतर्फ भोजपुर सिद्धकाली हाउजिङ सधैँ तपाईंको साथमा।

माघे सङ्क्रान्तिको हार्दिक शुभकामना।

श्री सिद्धकाली माताको कृपालेसबैको जीवनमा सुख, शान्ति र समृद्धि फैलियोस्।नयाँ वर्षको हार्दिक शुभकामना।— भोजपुर सिद्धकाली ...
01/01/2026

श्री सिद्धकाली माताको कृपाले
सबैको जीवनमा सुख, शान्ति र समृद्धि फैलियोस्।
नयाँ वर्षको हार्दिक शुभकामना।
— भोजपुर सिद्धकाली 🙏🔥

🌸 तमु ल्होसारको हार्दिक शुभकामना 🌸Bhojpur Siddhakali Pvt. Ltd. को तर्फबाटसम्पूर्ण तमु समुदाय तथा सम्पूर्ण नेपाली दाजुभाइ...
30/12/2025

🌸 तमु ल्होसारको हार्दिक शुभकामना 🌸

Bhojpur Siddhakali Pvt. Ltd. को तर्फबाट
सम्पूर्ण तमु समुदाय तथा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा
सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं।

नयाँ वर्षले सबैको जीवनमा सकारात्मक ऊर्जा, सफलता र खुशीयाली ल्याओस्।

✨ तमु ल्होसारको मंगलमय शुभकामना ✨

#तमु_ल्होसार



❤️❤️❤️

Address

Sunsari, Inaruwa
Itahari
56710

Alerts

Be the first to know and let us send you an email when Bhojpur Siddhakali Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category