Rajib

Rajib गणतन्त्र भन्ने लुटतन्त्रलाई जरैदेखि उखालेर फालौँ। यो व्यवस्था परिवर्तन गरौं

दुर्गा प्रसाई :- यो व्यवस्था शक्ति रह्यो त्यति नेपालीहरुले दुःख पाउँछन् यो गरिबको सरकार होइन र पहिलाको पनि थिएन। र अब यो...
19/06/2026

दुर्गा प्रसाई :- यो व्यवस्था शक्ति रह्यो त्यति नेपालीहरुले दुःख पाउँछन् यो गरिबको सरकार होइन र पहिलाको पनि थिएन। र अब यो व्यवस्था चाँडै नै ढल्दै छ व्यवस्था परिवर्तन भएपछि म पनि हजुरजस्तै पहिला लुगा लाएर हिँड्ने हो भन्दै "गुरु" सँग भन्नुहुँदैछ।

देशको सभामुख होइन "यो मान्छे घन्टेको सभामुख हो।  घन्टेहरूलाई जे भन्यो त्यही कुरामा सहमत गर्छ यो। देश'द्रोही शब्दहरू बोल्...
19/06/2026

देशको सभामुख होइन "यो मान्छे घन्टेको सभामुख हो। घन्टेहरूलाई जे भन्यो त्यही कुरामा सहमत गर्छ यो। देश'द्रोही शब्दहरू बोल्दा पनि बोल्न सक्दैन यो सभामुख

ज्ञानेन्द्र शाही :-  सत्ता चलाउनेहरुको अनुहार फेरिए पनि प्रवृत्ति फेरिएको छैन र अहिलेको सरकार र पहिलेको सरकारमा केही फरक...
19/06/2026

ज्ञानेन्द्र शाही :- सत्ता चलाउनेहरुको अनुहार फेरिए पनि प्रवृत्ति फेरिएको छैन र अहिलेको सरकार र पहिलेको सरकारमा केही फरक छैन।

19/06/2026
आँखा हुने ठाउँमा सोलोडोलो छलाले पुरिएको अन्धा लाई आँखा लगाउँदा पनि सुवाउँदैन रहेछ😂यो फाटाले हाम्रो "राजा" लाई अनेक दोष प...
19/06/2026

आँखा हुने ठाउँमा सोलोडोलो छलाले पुरिएको अन्धा लाई आँखा लगाउँदा पनि सुवाउँदैन रहेछ😂
यो फाटाले हाम्रो "राजा" लाई अनेक दोष पो लगाउँदो रहेछ अराजक आ*न्दा। त्यति मात्र नभएर गरिब दुःखी लाई सहयोग गर्ने गरिबको आवाज बोल्ने दुर्गा प्रसाई पनि नानाथरी भन्दो रहेछ। थुक्क यसको जिन्दगी यो त पापले नै किरा परेर म'र्छ। राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्न सिक तेरो मालिकले नेपालले भारतको सिमाना मिचेको छ भनेर राष्ट्र'घाती अभिव्यक्ति दिएको होइन? त्यो चाहिँ बोल्न !साला अरा'जक उछ्रिङ्गल अ*न्धो।

सदनको गरिमाको खिल्ली उडाउँदैछ यो सिंहदरबारमा आ'गो लाउनेहरुलाई पानी बाँड्ने हामी नेपाल संस्था Ingo Ngo मान्छे। यो मान्छेक...
19/06/2026

सदनको गरिमाको खिल्ली उडाउँदैछ यो सिंहदरबारमा आ'गो लाउनेहरुलाई पानी बाँड्ने हामी नेपाल संस्था Ingo Ngo मान्छे। यो मान्छेको स्वास्थ्य परीक्षण गर्नुपर्छ एकचोटी के खाएर सदनमा आएको थियो ?
साँच्चै तपाईँहरू यस्तालाई गृहमन्त्री मान्न तयार हुनुहुन्छ?

पत्रकारले चितवनमा दुर्गा प्रसाई पुग्दा प्रश्न गरे! रवि लामिछानेको एरिया आउँदा कस्तो लागिरहेको छ?दुर्गा प्रसाईको जवाफ :- ...
19/06/2026

पत्रकारले चितवनमा दुर्गा प्रसाई पुग्दा प्रश्न गरे! रवि लामिछानेको एरिया आउँदा कस्तो लागिरहेको छ?
दुर्गा प्रसाईको जवाफ :- एरिया कुकुरको हुन्छ "बाघ को कुनै एरिया हुँदैन" रवि लामिछानेको घर चितवनमा छ भन्दैमा रवि लामिछानेको एरिया हुन्छ र? चितवन बाट चुनाव लड्दैमा रवि लामिछानेको एरिया हुन्छ र। मैले चाहे भने रवि लामिछानेको जस्तो दुईटा घर किनेर जान सक्छु। त्यही पनि ठगेको पैसाले होइन एक नम्बर पैसाले। जनताको मन जितेर म पनि चितवन बाट चुनाव भाग लिन सक्छु। चितवनमा घर छ र चितवनबाट चुनाव लड्दैमा त्यो त्यसको एरिया हुँदैन।

मलाई त Gen z आन्दोलनमा पानी बाँड्ने मान्छे भनेर चिन्छन् भन्दै गृहमन्त्री हाँस्दै छ त 😂कस्तो आँसु पनि नआएको आफूलाई खाली द...
18/06/2026

मलाई त Gen z आन्दोलनमा पानी बाँड्ने मान्छे भनेर चिन्छन् भन्दै गृहमन्त्री हाँस्दै छ त 😂
कस्तो आँसु पनि नआएको आफूलाई खाली देश बनाउने चिन्ता मात्रै छ 😆

खुट्टा भाँच्नु भन्ने अराजक मन्त्री ज्यूले के भन्नुहुँदैछ? 😂३ वर्षपछि नेपालका कुनै पनि सडकमा खाल्डाखुल्डी हुँदैन अरे😆 फेस...
18/06/2026

खुट्टा भाँच्नु भन्ने अराजक मन्त्री ज्यूले के भन्नुहुँदैछ? 😂
३ वर्षपछि नेपालका कुनै पनि सडकमा खाल्डाखुल्डी हुँदैन अरे😆 फेसबुके मन्त्रीहरू फेसबुकमा यति लेखेपछि पुगिहाल्यो नि यथार्थमा त यिनीहरूको सरकार ६ महिनासम्म टिक्नुपर्यो नि 😏
केपी ओलीहरूले त भाग्नको लागि हेलिकप्टर पाएको थिए भाग्यमानी रहेछन्।

घन्टे पार्टीको नाइके'ले फेरि अर्को पनि मुद्दा फिर्ता लिएछ त। आफूले ठगेको दुनिया साधारण गरिब दुःखी पीडित नागरिकहरूले गिटी...
18/06/2026

घन्टे पार्टीको नाइके'ले फेरि अर्को पनि मुद्दा फिर्ता लिएछ त। आफूले ठगेको दुनिया साधारण गरिब दुःखी पीडित नागरिकहरूले गिटी कुटेर सहकारीमा जम्मा गरेको पैसा जम्मा गरेको पैसा खाएर ठगे'को मुद्दा फिर्ता लिनको लागि पो जेल फुटाएर देश तहस नहस बनाएको रहेछ त। सुशासन र जान्नेलाई छान्ने भनेको यही रहेछ।😏

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when Rajib posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share