राजीब क्षेत्री

राजीब क्षेत्री गणतन्त्र भन्ने लुटतन्त्रलाई जरैदेखि उखालेर फालौँ। यो व्यवस्था परिवर्तन गरौं

23/09/2026

अन्धभक्तहरूले 👑महेन्द्र राजा सँग बालेनको फोटो जोडेर तुलना गरेर नै बालेनलाई जमिनमै दबाउने भए!😆
९९.९% 👑 महेन्द्र राजाको प्रशंसा

23/09/2026

भेडाहरूले बालेनलाई कत्रो सम्मान गरेको भन्दै अरु विभिन्न ठाउँको अरु राष्ट्रपतिको भिडियो उठाएर हालेर भ्र'म छर्न थालेको छन्।होसियार

23/09/2026

देश ज'लाउनेको नाइकेलाई सम्मान सहित ट्रयाक्टरमा सवारी गराए जस्तो लाग्दैथ्यो?🤔😆

23/09/2026

सागर ढकालले आफ्नो क'र्तुत आफ्नै मुखबाट खोल्यो।
भिडियो हेर्नुभयो तपाईँहरूले?

23/09/2026

दुर्गा प्रसाई:-तिमीहरूलाई सदनमा रुन पठाएको होइन GenZ माग पूरा गर लड्नुहोस् टाउको फुटाउनुहोस्।
"जनताले मात्रै नेताको लागि कति टाउको फुटाउने"?

यो अरा'जक साँच्चै नै पक्राउ परेको हो? मित्रहरु विदेश बसेर दुनिया नेपाली चेलीबेटीलाई बला'त्कार गर्छु भन्दै धम्क्याउने एक ...
23/09/2026

यो अरा'जक साँच्चै नै पक्राउ परेको हो? मित्रहरु
विदेश बसेर दुनिया नेपाली चेलीबेटीलाई बला'त्कार गर्छु भन्दै धम्क्याउने एक अरा'जक व्यक्ति थियो यो केटो।
यस्तो व्यक्तिलाई कडाभन्दा कडा का'रबाही गरिएन भने बला'त्कारीहरु लाई प्रोत्साहन र हौसला मिल्छ त्यही भएर यसलाई कडा का'रबाही गर्नुपर्यो। police

23/09/2026

नमस्कार अरा'जक अन्ध'भक्त भेडाहरू भ्या भ्या 😆👎😏

22/09/2026

ट्या'पे आफ्नो मालिक भएको ठाउँमा पुग्यो कि छैन हौ?😏

22/09/2026

टंक दाल महान हुनुहुँदो रहेछ भन्ने थाहा बल्ल भयो।(The GrayZone)को रिपोर्ट विश्लेषण गरेपछि जोगाउन चाहिँ सक्दो प्रयास गर्न खोजेकै हो।

Address

Ilam

Website

Alerts

Be the first to know and let us send you an email when राजीब क्षेत्री posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share