02/11/2022
कुनै पनि राजनीतिक कर्मीरहरू आफ्नो माटो, जनता, संस्कृति,संस्कार, जनताको दुखसुख र देशको हितमा सम्बेदनशील भएको देख्न पाइयोस। न की विदेसीको ईसारामा, देश चलाउन त्यति मात्र होइन नेपालले आफ्नो परराष्ट्र निति पन्चशीलका सिद्धान्तका आधारमा संचालन गर्नु राष्ट्र हितमा नै हुनेछ।