Mero Bhumi- मेरो भूमि प्रा.लि.

  • Home
  • Nepal
  • Butwal
  • Mero Bhumi- मेरो भूमि प्रा.लि.

Mero Bhumi- मेरो भूमि प्रा.लि. घरजग्गा खरिद–बिक्री, भाडा, मूल्यांकन तथा व्यवस्थापन सेवा।

Your trusted real estate partner for buying, selling, renting & property management.

"Where happiness begins"

19/08/2026

# 🏠 आलिशान ३ तले घर तथा १० धुर जग्गा बिक्रीमा – बुटवल–१२, नयाँगाउँ

📍 **स्थान:** बुटवल उपमहानगरपालिका–१२, नयाँगाउँ, मिलनपार्क जाने गेटदेखि तेस्रो नम्बर
📐 **जग्गाको क्षेत्रफल:** १० धुर
🧭 **फेसिङ:** पश्चिम
🛣️ **बाटो:** ब्लक/पिच सडक, २४ फिट चौडा
🏢 **घर:** आलिशान ३ तले
🚻 **शौचालय:** ४ वटा
🛏️ **कोठा:** ५ वटा
🛋️ **हल:** उपलब्ध
🛕 **विशेषता:** घरको माथिल्लो भागमा पूजा/आराधनाका लागि मन्दिर

# # घरको संरचना

# # # Ground Floor

* पूर्ण रूपमा खुला स्पेस
* ठूलो हल
* व्यवसाय सञ्चालन गर्न उपयुक्त
* Hotel, Restaurant, Office, Showroom वा अन्य व्यावसायिक प्रयोजनका लागि प्रयोग गर्न सकिने

# # # First Floor

* ३ BHK संरचना
* परिवार बसोबासका लागि उपयुक्त
* पर्याप्त कोठा तथा खुला ठाउँ

# # # Second Floor

* २ BHK संरचना
* थप परिवारका सदस्य वा भाडामा लगाउन उपयुक्त

# # # Top Floor

* पूजा/आराधनाका लागि छुट्टै मन्दिर
* धार्मिक तथा पारिवारिक वातावरणका लागि विशेष

# # ⭐ मुख्य विशेषताहरू

✅ बुटवलको राम्रो स्थानमा अवस्थित
✅ मिलनपार्क जाने मुख्य गेट नजिक
✅ २४ फिट चौडा ब्लक/पिच सडक
✅ पश्चिम फेसिङ
✅ १० धुर जग्गा
✅ आलिशान ३ तले घर
✅ ५ वटा कोठा र ४ वटा Toilet
✅ Ground Floor पूर्ण खुला तथा Hall सहित
✅ आवासीय तथा व्यावसायिक दुवै प्रयोजनका लागि उपयुक्त
✅ Hotel, Restaurant, Office, Showroom वा अन्य व्यवसाय सञ्चालनको सम्भावना
✅ परिवार बसोबास तथा लगानी दुवैका लागि उपयुक्त
✅ घरसँग जोडिएको १० धुर जग्गा **घर तथा जग्गा सँगै वा जग्गा अलगै** बिक्री गर्न सकिने

# # # 💼 लगानीकर्ताका लागि उपयुक्त अवसर

यो सम्पत्ति केवल बसोबासका लागि मात्र नभई **व्यवसाय सञ्चालन तथा लगानी** का लागि समेत उपयुक्त रहेको छ। Ground Floor को खुला संरचनाका कारण Restaurant, Hotel, Office, Showroom, Boutique, Training Centre लगायत विभिन्न व्यवसाय सञ्चालन गर्न सकिने सम्भावना रहेको छ।

📞 **मूल्य तथा थप जानकारीका लागि MeroBhumi मा सम्पर्क गर्नुहोस्।**

> **नोट:** मूल्य, घरको निर्माण वर्ष, पानी/बिजुली, पार्किङ क्षमता तथा अन्य कानुनी विवरण वास्तविक सम्पत्ति निरीक्षण तथा मालिकबाट पुष्टि गरी listing मा थप्न सकिन्छ।

थप विवरणका लागि-
MeroBhumi | Nepal's Most Trusted Real Estate Marketplace https://share.google/a7EpXHr3eevvBSyId

📱Tiktok:- https://www.tiktok.com/.com?_r=1&_t=ZS-97RQwSybBga

सम्पर्कका लागि-
Head office: Butwal, Rupandehi
Contact: 970-5396224
Address: [email protected]
Website: https://www.merobhumi.com/

14/08/2026

🔥 ८० लाखमा आकर्षक घर बिक्रीमा 😍

Address. तिलोत्तमा १३ रुपन्देहीको, मधौलिया चौक देखी ५०० मीटर पश्चिम, बवनिमा

⤵️ जग्गाको विवरण:
-------------------------------------------------
✅ जग्गाको क्षेत्रफल:- १२ धुर
✅ फर्केको दिशा:- पूर्व फर्किएको
✅ मोटर बाटो:- ग्रावेल रोड (नजिकै कालोपत्रे रोड भएको)
✅ २ वटा बेडरूम(attached toilet) एउटा सिटिङ रुम र एउटा किचन.
✅पार्किङ र सानो करेसाबारी पनि भएको
-------------------------------------------------
विद्यालय(Lumbuni World School) , अस्पतालको नजीकै❤️, मोटरबाटो,खानेपानी तथा ढलको उचित व्यवस्था🤗 भएको यो जग्गाआजै बुकिङ गरी हाल्नु होला😊

💰मूल्य- ८० लाख मात्र

थप विवरणका लागि-
MeroBhumi | Nepal's Most Trusted Real Estate Marketplace https://share.google/a7EpXHr3eevvBSyId

📱Tiktok:- https://www.tiktok.com/.com?_r=1&_t=ZS-97RQwSybBga

सम्पर्कका लागि-
Head office: Butwal, Rupandehi
Contact: 970-5396224
Address: [email protected]
Website: https://www.merobhumi.com/

06/08/2026

🔥 ११ धुरको आकर्षक घडेरी बिक्रीमा 😍

Address. नवलपरासी, सुनवल नगरपालिका,बर्तौली(सुनवलबाट २ किलोमिटर)

⤵️ जग्गाको विवरण:
-------------------------------------------------
✅ जग्गाको क्षेत्रफल:- ११ धुर
✅ मोटर बाटो:- ग्रावेल रोड (नजिकै कालोपत्रे रोड भएको)
✅ जग्गाका सङ्ख्याहरू:-१ वटा
-------------------------------------------------
विद्यालय, अस्पतालको नजीकै❤️, मोटरबाटो,खानेपानी तथा ढलको उचित व्यवस्था🤗 भएको यो जग्गाआजै बुकिङ गरी हाल्नु होला😊

💰 मूल्य-मेरो भूमिमा सम्पर्क गर्नुहोला।

थप विवरणका लागि-
MeroBhumi | Nepal's Most Trusted Real Estate Marketplace https://share.google/a7EpXHr3eevvBSyId

📱Tiktok:- https://www.tiktok.com/.com?_r=1&_t=ZS-97RQwSybBga

सम्पर्कका लागि-
Head office: Butwal, Rupandehi
Contact: 970-5396224
Address: [email protected]
Website: https://www.merobhumi.com/

06/08/2026

🔥 ३२ लाखको आकर्षक घडेरी बिक्रीमा 😍

Address. रुपन्देहीको तिलोत्तमा, पत्थर डाँडा पूर्व

⤵️ जग्गाको विवरण:
-------------------------------------------------
✅ जग्गाको क्षेत्रफल:- ११ धुर
✅ फर्केको दिशा:- पूर्व फर्किएको
✅ मोटर बाटो:- ग्रावेल रोड (नजिकै कालोपत्रे रोड भएको)
✅ जग्गाका सङ्ख्याहरू:-१ वटा
-------------------------------------------------
विद्यालय, अस्पतालको नजीकै❤️, मोटरबाटो,खानेपानी तथा ढलको उचित व्यवस्था🤗 भएको यो जग्गाआजै बुकिङ गरी हाल्नु होला😊

💰मूल्य- ३२ लाख मात्र

थप विवरणका लागि-
MeroBhumi | Nepal's Most Trusted Real Estate Marketplace https://share.google/a7EpXHr3eevvBSyId

📱Tiktok:- https://www.tiktok.com/.com?_r=1&_t=ZS-97RQwSybBga

सम्पर्कका लागि-
Head office: Butwal, Rupandehi
Contact: 970-5396224
Address: [email protected]
Website: https://www.merobhumi.com/

🎥 We're Hiring | Content Creator & Brand Presenter (Real Estate)Are you confident in front of the camera? Love creating ...
04/08/2026

🎥 We're Hiring | Content Creator & Brand Presenter (Real Estate)
Are you confident in front of the camera? Love creating engaging content? Want to build your personal brand while representing Nepal's growing real estate marketplace?
Merobhumi.com is looking for a passionate Content Creator & Brand Presenter to become the face of our brand and help educate, engage, and inspire thousands of property buyers, sellers, and investors across Nepal.
✨ What you'll do:
• Present engaging real estate videos
• Host property walkthroughs
• Create content for Facebook, Instagram, TikTok & YouTube
• Visit project sites and interact with clients
• Build trust through informative digital storytelling
📍 Location: Puspalal Park, Butwal
💼 Employment Type: Full-time
If you have excellent communication skills, enjoy being on camera, and are eager to grow with a fast-growing brand, we'd love to hear from you.
📩 Apply Now
🌐 www.merobhumi.com
📧 [email protected]
📞 071-530168, 9705396224
Join us in shaping the future of Nepal's real estate industry.

03/08/2026

🔥 १ करोड २५ लाखमा घर सहित जग्गा बिक्रीमा 😍

Address. सैनमैना ५ बुद्धनगर,उन्नति पथ

⤵️ जग्गाको विवरण:
-------------------------------------------------
✅ जग्गाको क्षेत्रफल:- २४ धुर
✅ मोटर बाटो:- ग्रावेल रोड (नजिकै कालोपत्रे रोड भएको)
✅ जग्गाका सङ्ख्याहरू:-१ वटा
-------------------------------------------------
विद्यालय, अस्पतालको नजीकै❤️, मोटरबाटो,खानेपानी तथा ढलको उचित व्यवस्था🤗 भएको यो जग्गाआजै बुकिङ गरी हाल्नु होला😊

💰मूल्य- १ करोड २५ लाख मात्र

थप विवरणका लागि-
MeroBhumi | Nepal's Most Trusted Real Estate Marketplace https://share.google/a7EpXHr3eevvBSyId

📱Tiktok:- https://www.tiktok.com/.com?_r=1&_t=ZS-97RQwSybBga

सम्पर्कका लागि-
Head office: Butwal, Rupandehi
Contact: 970-5396224
Address: [email protected]
Website: https://www.merobhumi.com/

मित्रता दिवसको सम्पूर्णमा सुमधुर संबंधको हार्दिक शुभकामना
30/07/2026

मित्रता दिवसको सम्पूर्णमा सुमधुर संबंधको हार्दिक शुभकामना

गुरु प्रति नमन, गुरु पूर्णिमाको संपुर्णमा शुभकामना !!!
29/07/2026

गुरु प्रति नमन, गुरु पूर्णिमाको संपुर्णमा शुभकामना !!!

🌿 हरिशयनी एकादशी (तुलसी रोप्ने) को हार्दिक शुभकामना!भगवान विष्णु र माता तुलसीको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति, स...
25/07/2026

🌿 हरिशयनी एकादशी (तुलसी रोप्ने) को हार्दिक शुभकामना!

भगवान विष्णु र माता तुलसीको आशीर्वादले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र सफलताको उज्यालो फैलियोस्।

मेरो भूमि प्राइभेट लिमिटेडको तर्फबाट २०८३ सालको असार १५-धान दिवसको अवसरमा हजुरहरू सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौँ।
29/06/2026

मेरो भूमि प्राइभेट लिमिटेडको तर्फबाट २०८३ सालको असार १५-धान दिवसको अवसरमा हजुरहरू सम्पूर्णमा शुभकामना व्यक्त गर्दछौँ।

Address

Traffic Chowk/6
Butwal
32900

Opening Hours

Monday 09:30 - 18:00
Tuesday 09:30 - 18:00
Wednesday 09:30 - 18:00
Thursday 09:30 - 18:00
Friday 09:30 - 18:00
Sunday 09:30 - 18:00

Alerts

Be the first to know and let us send you an email when Mero Bhumi- मेरो भूमि प्रा.लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category