31/08/2026
⚖️📚 कानुन जानौँ, अधिकार बुझौँ!
मुलुकी अपराध संहिता, २०७४ का फौजदारी न्यायका सामान्य सिद्धान्तहरू कानूनका विद्यार्थी तथा आम नागरिकका लागि अत्यन्त महत्वपूर्ण छन्।
🔹 कानूनबमोजिम बाहेक सजाय हुँदैन
🔹 एउटै कसूरमा दोहोरो सजाय हुँदैन
🔹 स्वच्छ सुनुवाइको अधिकार
🔹 आफ्नै विरुद्ध साक्षी हुन बाध्य पार्न नहुने
🔹 कसूर प्रमाणित नभएसम्म निर्दोष मानिने
🔹 निजी रक्षाको अधिकार
🔹 विशेष परिस्थितिमा आपराधिक दायित्वबाट उन्मुक्ति
🧠 यी सिद्धान्त केवल परीक्षाका लागि होइनन्—न्याय, स्वतन्त्रता र मानव अधिकारको आधार हुन्।
📌 Save गर्नुहोस् | Share गर्नुहोस् | कानुनी सचेतना फैलाउनुहोस्।
Legal Talk ⚖️ | Know Your Rights
#कानुनजानौँ #मुलुकीअपराधसंहिता२०७४