06/10/2026
मुख्य न्यायाधिवक्ताको कार्यालय,कोशी प्रदेश विराटनगरको पञ्चवर्षीय रणनीतिक योजना अनुसार यस कार्यालयको आ.व. २०८३/०८४ मा स्वीकृत कार्यक्रम अनुसार अन्तर प्रदेश अनुभव आदान-प्रदान गर्ने उद्देश्यले मिति २०८३ साल आश्विन १९ गते सोमबार मुख्य न्यायाधिवक्ताको कार्यालय, मधेश प्रदेश जनकपुरधाम, धनुषाको तस्बिरहरू