milanbastola143

milanbastola143 "गरिब हुनुमा मजा छैन"-'Being poor is not fun'...� love is life but not live...

महाशय ,🌷(नकरात्मक टिप्पणि सकरात्मक उर्जा)🌷हिलोको बिचमा कमल फुल्ने  🌹र गालिको बिचबाट तालि 👏🏻👏🏻 मिल्ने  हो ह्जुरलाइ यस्को ...
23/07/2023

महाशय ,
🌷(नकरात्मक टिप्पणि सकरात्मक उर्जा)🌷
हिलोको बिचमा कमल फुल्ने 🌹
र गालिको बिचबाट तालि 👏🏻👏🏻 मिल्ने हो
ह्जुरलाइ यस्को पत्तो नहुन सक्छ जानिराख्नुहोस है हजुर 😜😜

जीवन दुई खुट्टा जस्तै हो,जुन खुट्टा अगाडी छ उसले घमण्ड गर्दैन जुन खुट्टा पछाडी छ उ कहिले निराश हुदैन, दुबैलाइ थाहा छ समय...
22/07/2023

जीवन दुई खुट्टा जस्तै हो,जुन खुट्टा अगाडी छ उसले घमण्ड गर्दैन जुन खुट्टा पछाडी छ उ कहिले निराश हुदैन, दुबैलाइ थाहा छ समय फेरिनेछ !!

एक गान्दिवादी बौद्धिक नेता,सदगी ब्यक्तित्व,आदर्शका पात्र, समाजबादी चिन्तक बिचारक, कुशल नेताको छवि बनाउनु भएका आदरणिय नेत...
21/08/2022

एक गान्दिवादी बौद्धिक नेता,सदगी ब्यक्तित्व,आदर्शका पात्र, समाजबादी चिन्तक बिचारक, कुशल नेताको छवि बनाउनु भएका आदरणिय नेता प्रदीप गिरी ज्यूको निधनको खबरले मर्माहत बनाएको छ, उहांको निधनले नेपाली राजनीतिमा बिचारको अभाब खडकिने छ, बौद्धिक जगतका कुशल होनाहार ब्याक्तित्व स्व: प्रदिप गिरी प्रती हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु…!!!

"गरिब हुनुमा मजा छैन...!!!"🇳🇵
12/06/2021

"गरिब हुनुमा मजा छैन...!!!"🇳🇵

सहरमा ढलेको धरहरा त उठेछ,,, सिंहदरबारमा ढलेका नेता र गाउँमा गलेका जनता चाहिँ कहिले उठ्छन होला...🤔😀🇳🇵
24/04/2021

सहरमा ढलेको धरहरा त उठेछ,,, सिंहदरबारमा ढलेका नेता र गाउँमा गलेका जनता चाहिँ कहिले उठ्छन होला...🤔😀🇳🇵

10/04/2021

जिन्दगी जति रंगिन भएपनि एकदिन black and white हुनु छ केवल सेतो धुवा अनि कालो खरानी भएपनि...!!!

22/02/2020

Third Annual ELT and Applied Linguistics Conference:-21-22 February 2020 at Tribhuvan Universiry Kirtipur Kathmandu Nepal🇳🇵✡️🇳🇵

आफ्नो जिवनको कुनै पनि दिनसंग निराश नहुनुहोस् किनकि राम्रो दिन आयो भने त्यसले खुशी लिएर आउनेछ र नराम्रो दिन आयो भने त्यसल...
15/01/2020

आफ्नो जिवनको कुनै पनि दिनसंग निराश नहुनुहोस् किनकि राम्रो दिन आयो भने त्यसले खुशी लिएर आउनेछ र नराम्रो दिन आयो भने त्यसले अनुभव लिएर आउनेछ केवल एउटा सफल जिवनको लागि राम्रो-खुशि र नराम्रो-अनुभव दुबैको बराबर महत्त्व छ🤘🇳🇵🤘
#तालतलैया,इटहरी सुनसरी,नेपाल🇳🇵

17/11/2019

How much innocent of heart touching song so remember to my mom.

Address

Province N. :/1
Bhojpur
093006/5

Telephone

+9779842112882

Alerts

Be the first to know and let us send you an email when milanbastola143 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to milanbastola143:

Share