Arjun Basu

Arjun Basu श्रम संस्कृति पार्टी

विकासको बाटो रोजौँ, अर्जुन बासुलाई जिताऔँ।समृद्ध नगर बनाऔँ, नयाँ इतिहास लेखाऔँ।”
01/03/2026

विकासको बाटो रोजौँ, अर्जुन बासुलाई जिताऔँ।
समृद्ध नगर बनाऔँ, नयाँ इतिहास लेखाऔँ।”

27/02/2026

आज मिति २०८२/११/१५ गते बिहान ७:१५ बजे क्षेत्र नं. २ का उम्मेदवार श्री अर्जुन बासुज्युको जन्मथलोमा घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराइन्छ।
कार्यक्रममा उपस्थित भई साथ, सहयोग र समर्थन गर्नुहुने सम्पूर्ण मित्रहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु। 🙏

@

26/02/2026
८ दिन बाँकी!माटो चिन्हमा मतदान गरौंअर्जुन बासुलाई जिताऔ
25/02/2026

८ दिन बाँकी!
माटो चिन्हमा मतदान गरौं
अर्जुन बासुलाई जिताऔ

22/02/2026

“कानून बलियो, न्याय निष्पक्ष — यही लक्ष्यका साथ अर्जुन बासु।
जय देश, जय माटो 🇳🇵”

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Arjun Basu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

  • Want your business to be the top-listed Law Practice?

Share