Nepal Kanoon360

Nepal Kanoon360 कानूनी परामर्श चाहिएमा निर्धक्क सोध्न सक्नुहुनेछ ।

३५ आैं ब्याजका लागि खुल्याे ।
04/08/2026

३५ आैं ब्याजका लागि खुल्याे ।

04/08/2026
कानून अनुसार गर्नुभन्दा स्टन्टबाजीमा बहादुरी देखाउँदाको परिणाम ।
03/08/2026

कानून अनुसार गर्नुभन्दा स्टन्टबाजीमा बहादुरी देखाउँदाको परिणाम ।

धेरै लाइ लाग्छ सामाजिक सञ्जालमा जे पनि लेख्न पाइन्छ, फेक नाम राखेर लेख्दा त कसले चिन्छ र? म त बिदेशमा छु, जाबो नेपालको क...
03/08/2026

धेरै लाइ लाग्छ सामाजिक सञ्जालमा जे पनि लेख्न पाइन्छ, फेक नाम राखेर लेख्दा त कसले चिन्छ र? म त बिदेशमा छु, जाबो नेपालको कानून न प्रहरी कसले के गर्न सक्छ र ?
तर गैरकानूनी कार्य गरेर संधैभरी बच्न सकिदैन । अझ कानूनले फौजदारी अपराध घोसणा गरेका अकार्य गरेर बच्न सकिंदैन ।

कानून सुधार तथा कानून निर्माण वर्ष, २०८३/८४
19/07/2026

कानून सुधार तथा कानून निर्माण वर्ष, २०८३/८४

विशेष अदालत ले पुर्व अर्थमन्त्री विष्णु पाैडेल बिरुद्दकाे सम्पत्ति सुद्दीकरण मुद्दामा गरेकाे थुनछेक आदेस । अदालतले वहाँल...
17/07/2026

विशेष अदालत ले पुर्व अर्थमन्त्री विष्णु पाैडेल बिरुद्दकाे सम्पत्ति सुद्दीकरण मुद्दामा गरेकाे थुनछेक आदेस ।
अदालतले वहाँलाई साधारण तारेखमा छाडेकाे छ ।
आदेश बिश्तृतमा पढ्दा सरकार सम्पत्ति सुद्दिकरण बिभागकाे दुरुपयाेग र यसलाई बदनाम निकम्मा बनाउन लागेकाे देखिन्छ।

का.जि.अ. को सूचना ।
13/07/2026

का.जि.अ. को सूचना ।

बहुचर्चित दूरसञ्चार ट्राफिक अनुगमन र ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिद प्रकरणमा फैसला बिशेष अदालतको संक्षिप्त फैसला ...
06/07/2026

बहुचर्चित दूरसञ्चार ट्राफिक अनुगमन र ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिद प्रकरणमा फैसला बिशेष अदालतको संक्षिप्त फैसला ।
पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित अधिकांश प्रतिवादीहरूलाई सफाइ दिएको छ भने खरिद प्रक्रियाको सुरुवाती चरणमा बदनियतपूर्वक निर्णय गरी खरिद प्रक्रिया अगाडि बढाएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन पदाधिकारीहरू दिगम्बर झा, धनराज ज्ञवाली र टिकाप्रसाद उप्रेतीलाई दोषि ठहर गरेको छ । Adv. Bishnu Pokhrel

सर्बोच्च अदालतको सूचना ।
06/06/2026

सर्बोच्च अदालतको सूचना ।

Address

Hanumansthan
Anamnagar
44600

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Kanoon360 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share