Oppose injustice

Oppose injustice Hello everyone! I urge you that If you are able to wield the new automatic weapon, join this page and let’s us move forward unitedly against injustice.

10/05/2026

यो जुलुस मुर्दाघाट् 💀☠️🪦! यो जुलुस मुर्दाघाट्💀☠️🪦!! यो जुलुस मुर्दाघाट्💀☠️🪦 !!!
यस्ता मूर्खहरूका कारण देश बर्बाद भएको छ। देश किन बर्बाद भएको तपाईंलाई थाहा छ ? सुन्नुहोस्, सरकार भित्र एउटा राक्षस हुन्छ जसले यो कार्यक्रमको परिपत्र जारी गर्छ, र तिनीहरूले भ्रष्टाचार गर्न गरिब जनतालाई हतियारको रूपमा सिधै प्रयोग गर्छन्।तिनीहरूले आन्दोलन गर्ने र खुट्टा तान्ने प्रबृतिले सरकारलाई विकास गर्न वा स्थिर रहन दिँदैनन्। अनि त्यसपछि सुरु हुन्छ, धनीहरूको भागबंडाको पीडा र गरिबहरूको नाराबाजी...

02/05/2026

Corrupt government vs. new government.

01/05/2026

अध्यादेशको फाईदा :- सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगलाई विक्रम सम्वत २०६२/६३ यता सत्तामा रहेका उच्च पदस्थ राजनीतिक पदाधिकारी र कर्मचारीहरूका साथै पूर्व न्यायाधीशदेखि पूर्व उच्च सैनिक अधिकारीहरूको सम्पत्तिको छानबिन गर्ने अधिकार दिइएको छ।

30/04/2026

बाह्र भाई मिडियाका एक पत्रकार बेपत्ता भएको रहेछ ल हेर्नुहोस्। by Fitmin

30/04/2026

A journalist from Barah Bhai Media has gone missing. by Fitmin

24/04/2026

यो त्यही पत्रकार किशोर श्रेष्ठ हो जसले गोरखाका सुदान गुरुङलाई कहिले तिब्बतको एजेन्ट कहिले दार्जिलिंगे भारतीय नागरिक हो भनेर जेन्जी आन्दोलनमा सुदान गुरुङलाई फसाउन खोज्यो। अहिले पनि सुदान गुरुङको विरुद्धमा लेख्ने बिचौलिया दीपक भट्टको संस्थामा सुदान गुरुङको हिस्सा बाहिर ल्याएर सनसनी मच्चाएको छ। निष्पक्ष खोज पत्रकार हु भनेर आफूलाई ईंगिट गर्ने तर तल्लो स्तरको यो भाईरसले रवि लामिछाने विरुद्ध हात धोइ धोई लागि पर्यो। भुटानी शरणार्थी मुद्दामा, उसले लगातार धेरै नक्कली समाचार बनाएर रविलाई हटाउन सफल भयो। यो १२ भाइ मिडियाको प्रमुख हो, जो पत्रकार संघको अध्यक्ष पनि हो। यो त्यही पत्रकार हो जसले पत्रिकाको पहिलो पृष्ठमा एक अभिनेत्रीको नग्न तस्वीर प्रकाशित गर्‍यो र आत्महत्या गरेर मर्न बाध्य पार्‍यो। त्यसपछि भागेको यो कुकुर पुराना नेताहरू, मुख्यतया प्रचण्डको छत्रछाँयामा बच्यो । यहि भ्रष्टाचारीहरूको सरकारले यसलाई रातो पासपोर्ट उपलब्ध गरायो र झन् उसको मनोबल बढ्यो। यसले कुनै पनि संस्था वा निर्दोष ब्यक्ति विरुद्ध धेरै भ्रामक समाचार फैलाएर सुदन गुरुङलाई नैतिकताको हिसाबले राजिनामा दिन बाध्य भयोे र सुदन गुरुङलाई पदबाट हटाउन सफल भए भन्ने अहम् भावना उसको मनमा छ तर यदि सुदन गुरुङ निर्दोष फर्किए भने, यो भाईरसको काउन्टडाउन सुरु हुन्छ।

Address

Persian Gulf
Hormuz

Website

Alerts

Be the first to know and let us send you an email when Oppose injustice posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share